Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


शेयर बजारमा गिरावट, लक्ष्मी उन्नति कोषका लगानीकर्ताले सबैभन्दा बढी कमाए

यसदिन लक्ष्मी उन्नति कोष, लक्ष्मी इक्युटी फन्ड र माउन्टेन हाइड्रोका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा, आईसीएफसी फाइनान्स र नेपाल इन्स्योरेन्सका लगानीकर्ताले ६ प्रतिशतसम्म गुमाएका छन् ।

शेयर बजारमा दोहोरो अंकको सुधार जारी, व्यापार समूह १ सय ९६ अंकले बढ्यो

यसदिन कारोबार भएका धेरैजसो समूहमा हरियाली छायो । व्यापार समूहमा सबैभन्दा उच्च १ सय ९६ अंकको वृद्धि हुँदा, निर्जीवन बीमा समूह पनि सय अंकभन्दा बढीले उकालो लाग्यो ।

नेप्से ४५ अंकले गिरावट, कारोबार भने १० अर्ब हाराहारीमा

काठमाडौं, असार २८ । आइतबार उल्लेख्य दरले उछाल आएको शेयर बजारमा सोमबार उसैगरी गिरावट आयो । बजार परिसूचक नेप्से ४५ अंकले ओरालो लागेर २८ सय ५४ मा आएर थामियो ।

नेप्से एकैदिन ७३ अंकले बढ्यो, सबै समूहमा हरियाली

काठमाडौं, असार २७ । साताको सुरुको दिन आइतबार शेयर बजारमा उछाल आयो । बजारमा एकै दिन ७३ अंकको बृद्धि आउँदा कारोबार पनि ८ अर्ब माथि पुग्यो । उतार चढावबीच बजार

धितोपत्र बोर्डद्वारा १४ अर्बको शेयर बिक्रीका लागि अनुमति

यसैगरी नारायणी डेभलपमेन्ट बैंकले एक अर्ब ३५ करोड ९२ लाख ५९ हजार दुई सय रुपैयाँ, अरुण भ्याली हाइड्रोपावर कम्पनीले ५२ करोड ४१ लाख १९ हजार सात सय रुपैयाँ र अपि

नेप्सेमा सामान्य गिरावट, राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले बढी कमाए

नेप्सेमा आएको गिरावटसँगै कारोबार रकम पनि घटेको छ । यसदिन २ सय २० कम्पनीको १ करोड १ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २२ करोड ४० लाख १८ हजार

दुई दिनको गिरावटपछि नेप्सेमा दोहोरो अंकको सुधार, होटलका लगानीकर्ताले बढी कमाए

बिहीबार निर्जीवन बीमाका लगानीकर्ताले ०.०४ प्रतिशत गुमाउँदा अन्य समूहमा हरियाली छाएको छ । यसदिन सबैभन्दा बढी होटल तथा पर्यटन समूह ३.९, विकास बैंक ३.६, फाइनान्स २.९ र अन्य समूह १.७

शेयर बजारमा सामान्य गिरावट, पाँच फाइनान्स कम्पनीमा सकारात्मक सर्किट

यसदिन विकास बैंक १ सय ३६ र फाइनान्स १ सय १८ बढ्दा जीवन बीमा समूह १ सय १२ अंकले घटेको छ । ६ वटा समूह हरियो हुँदा ७ वटा समूह

नेप्सेमा सुधार जारी रहँदा लघुवित्तका लगानीकर्ताको आम्दानी बढ्यो

सुरुवाती समयमा उच्च दरले उकालो लागेर २९ सय हाराहारीमा पुगेको नेप्से केही समयमै शिथिल भएको हो । कारोबार पनि अघिल्लो दिनको तुलनामा सामान्य बढ्यो । यस दिन आधा भन्दा बढी

लगातार दोस्रो दिन पनि नेप्सेमा गिरावट

काठमाडौं, जेठ २७ । नेप्से परिसूचकमा १.८० अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से परिसूचक १.८० अंकले घटेर २९४४.७८ विन्दुमा झरेको हो । नेप्सेमा दोस्रो दिनको