Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


मिडियाको आपत्तिजनक सामग्रीको विरोधमा नेपालले पठायो भारतलाई ‘कूटनीतिक नोट’

काठमाडौं, असार २८ । नेपाल र नेपालका राजनीतिज्ञलाई जोडेर भारतीय सञ्चारमाध्यमबाट प्रशारित आपत्तिजनक सामग्रीको विरोधमा नेपालले भारतलाई ‘कूटनीतिक नोट’ पठाएको छ । नेपाल र नेपालको नेतृत्वको भावनामा आघात पुगेको भन्दै

सरिता गिरि सर्वोच्चको शरणमा, हालिन् पार्टी र सरकारविरुद्ध मुद्दा

काठमाडौं, असार २८ । पार्टी कार्वाहीमा परी निश्काशित समाजवादी पार्टीकी सांसद सरिता गिरिले पार्टी र सरकारविरुद्ध मुद्दा दर्ता गराउनुभएको छ । आफूलाई सांसद र पार्टीबाट निष्काशन गर्ने निर्णय अवैधानिक भएको

अरनिको राजमार्ग अवरुद्ध, तातोपानी नाकासम्म आवत–जावतमा कठिनाइ

सिन्धुपाल्चोक, असार २७ । निरन्तर वर्षाका कारण सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोले अरनिको राजमार्गका ११ स्थानमा सडक कटान तथा अवरुद्ध हुँदा तातोपानी नाकासम्म आवत–जावत गर्न कठिन भएको छ । गत

नेपालमा कोरोना संक्रमितको संख्या घटेको देखिनुको कारण के ?

प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, असार २६ । पछिल्लो सात दिनयता नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गएको देखिएको छ । दैनिक ७०० सम्म संक्रमित फेलापर्न थालेकामा अहिले आएर १०० को हाराहारीमा

नेपालमा भारतीय समाचार च्यानलहरुको प्रशारण रोक्ने निर्णय

काठमाडौं, असार २५ । नेपालमा बिना अवरोध भित्रिरहेका भारतीय समाचार च्यानलहरुको प्रशारण बन्द गरिएको छ । नेपालका बारेमा पछिल्ला केही महिनायता गलत प्रचारमा संलग्न रहेका सबै भारतीय समाचार च्यानलहरुको प्रशारण

भारतमा सलह रहुन्जेल ‘नेपालमा पनि जोखिम उत्तिकै’

काठमाडौं, असार २० । भारतमा सलह रहुन्जेल नेपालमा पनि यसको उत्तिकै जोखिम रहेको देखिएको छ । नेपालमा सानो समूहमा छिरेपनि सलहबाट हुने क्षतिप्रति सतर्क हुनुपर्ने देखिएको हो । नेपालमा सलह

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुग्यो, २३२ संक्रमित थपिए

काठमाडौं, असार २० । नेपालमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ । पछिल्लोपटक गोरखाको पालुङटार नगरपालिकाका ४४ वर्षीय पुरुष र रुपन्देहीको देवदह नगरपालिकाका ७५ वर्षीय वृद्धको मृत्यु भएको

एमसीसी जसरी पनि रोक्ने चिनियाँ दबाब र पार्टी टुटाउने भारतीय खेलको घानमा पिसिएको नेकपा

राजन कुईंकेल । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सत्ता राजनीतिको घमासान युद्ध चलिरहेको छ । सतहमा हेर्दा यो युद्ध मोर्चाका दुई फ्रन्ट छन् । एउटा कित्ताको नेतृत्व अध्यक्ष एवं

नेकपाभित्रको किचलोले ‘एमसीसी’को भविष्य अन्योलमा

काठमाडौं, असार १८ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) कार्यान्वयनको म्याद सकिनु र सत्तारुढ दल नेकपाभित्र किचलो बढ्नुले एमसीसीको भविष्य अन्योलमा परेको छ । एमसीसीको औपचारिक कार्यान्वयनको थालनी (इन्ट्री

‘नेपालमा सलहको जोखिम अझै’

नारायणी लामिछाने (इमेज) काठमाडौं, असार १७ । बालीनाली सखाप पार्ने सलह नेपालमा भुसको आगोझैं फैलिन थालेको छ । पाँच झुन्ड सलह बुधबारसम्ममा २६ जिल्लामा फैलिएको र यसले धान तथा मकैमा