Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


नेपाल र बंगलादेशबीच पर्यटन, कृषि र संस्कृति आदानप्रदानलगायत चार वटा विषयमा सम्झौता

काठमाडौं । नेपाल र बंगलादेशबीच चार वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । दुई दिने राजकीय भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेश पुगेको बेला नेपाल र बंगलादेशबीच ती समझदारीपत्रमा हस्ताक्षर भएको

काठमाडौंमा आजबाट त्रिदेशीय फुटबल प्रतियोगिता हुँदै

काठमाडौं । नेपाल, बंगलादेश र किर्गिस्तानबीचको त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । काठमाडौंको दशरथ रङ्गशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा बंगलादेश र किर्गिस्तान भिड्ने छन् । नेपालले किर्गिस्तानसँग चैत

त्रिदेशीय फुटबल: आफूले नै प्रतियोगिता जित्ने तीनै देशको दावी, नेपालका कप्तान किरण चेम्जोङ

महर्जनले घरेलु मैदानमा हुने प्रतियोगिताले आफूहरूलाई फाइदा पुग्ने पनि बताएका छन् । उपकप्तान रोहित चन्दले घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउँदा खुशी लागेको बताउनुभयो । नेपाली टिमको कप्तानी भने किरण

सेन्ट्रल कन्ट्रयाक्टमा रहेका महिला क्रिकेटरले श्रेणीअनुसार मासिक पारिश्रमिक पाउँदै

क्यानका सचिव अशोकनाथ प्याकुरलेका अनुसार महिला क्रिकेट खेलाडीले दुई–चार दिन भित्रै पाश्रिमिक बापतको रकम पाउनेछन् । पारिश्रमिक उपलब्ध गराउनका लागि खेलाडीको कागजात संकलन भइरहेको उहाँले जानकारी दिनुभयो ।

रिपोर्ट भन्छ- नेपाल दक्षिण एसियाको सबैभन्दा खुसी देश

संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकाय दिगो विकास समाधान नेटवर्कले सार्वजनिक गरेको सन् २०२१ का खुशी देशहरूको सूचीमा नेपाल ५ दशमलव २६ अंकसहित ८७ औं स्थानमा परेको हो ।

खोप अभियानमा सघाउन विश्व बैंकले नेपाललाई ८ अर्ब ७० करोड रूपैयाँ दिने

विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी कोभिड–१९ विरूद्धका खोपहरूको समतामूलक वितरणमा सहयोग पुर्‍याउन अन्तर्राष्ट्रिय विकास संघ (आईडा) मार्फत वित्तीय सहयोगको अनुमोदन

नेपाल र भारतबीच यातायात सुचालु गर्न सिसीएमसीको सिफारिस

बैठकले नेपाल भारत सिमानामा नेपाल तर्फ भन्सार तिरेर सञ्चालन हुने भारतीय नम्बर प्लेटका यातायातका साधन पनि चलाउन दिने सिफारिस गरेको छ ।

नेपालको विजुली बंगलादेश निर्यातका लागि सहजीकरण गर्न भारत तयार

काठमाडौं । नेपालमा उत्पादन भएको विजुली बंगलादेश निर्यातका लागि सहजीकरण गर्न आफू तयार रहेको भारतले जनाएको छ । नेपालबाट तेस्रो मुलुकमा विजुली निर्यातका लागि पारवहनको सुविधा दिन भारत तयार रहेको

ओलीले एकलौटी निर्णय गरेको भन्दै नेपाल समूह पुग्यो आयोग

काठमाडौं, चैत १ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा निर्णय गरेको भन्दै त्यसको कार्यान्वयन रोक्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ

दक्ष जनशक्ति इजरायल पठाउने नेपालको तयारी, छिट्टै आवेदन खुला गरिने

काठमाडौं । दक्ष श्रमशक्ति इजरायल पठाउने नेपालको तयारी अन्तिम चरणमा पुुगेको छ । गत माघ पहिलो साता नेपाल र इजरायल सरकारबीच कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर भएसँगै श्रमशक्ति पठाउने आन्तरिक कार्यविधि बनाउन