काठमाडौं । नेपालको राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुने खेल जित्दै नेपाल श्रृंखलाको सुखद अन्त्य गर्न चाहन्छ
त्यस्तै, मलेसियामै अन्त्येष्टी गरिएका मोरङका दुई जना, महोत्तरी, दैलेख, पाल्पा, सर्लाही, ताप्लेजुङ, काठमाडौं, रामेछाप र कास्कीका एक/एक जना रहेको बोर्डको सचिवालयले जनाएको छ ।
एजेन्सी । पपुवा न्युगिनीसँगको दोस्रो मैत्रीपूर्ण एकदिवसीय क्रिकेटमा नेपालको पुरुष टोली एक सय ५१ विजयी भएको छ । नेपालले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको पीएनजी १९ ओभर १
एमसीसी कोषलाई कुनै पनि सैन्य प्रयोजनमा प्रयोग गर्न निषेध गरेको भन्दै अमेरिकाले भनेको छ, ‘यस कम्प्याक्ट कुनै पनि सैन्य गठबन्धन वा सुरक्षा रणनीतिका बीच कुनै सम्बन्ध छैन ।’
काठमाडौं, भदौ २३ । एएफसी महिला एसियन कप छनोट–२०२२ अघि बंगलादेशसँग तय भएको दुई मैत्रिपूर्ण खेल अन्तर्गत (बिहीबार) भोलि नेपालले भ्रमणकारी टोलीसँग पहिलो खेल खेल्दै छ । बुधबार गरिएको प्रि–म्याच
काठमाडौं । नेपाल र भारतविचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ । खेल साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । दुई मैत्रीपूर्ण खेल अन्तर्गत बिहीबार भएको पहिलो खेलमा
काठमाडौं, भदौ १९ । गृहमन्त्रालयले हुम्ला जिल्लाको नाम्खामा नेपाल–चीन सिमा विवाद सम्बन्धि अध्ययन गर्न सह-सचिव नेतृत्वमा अध्ययन समिति गठन गरेको छ । गृहले मन्त्रालयका सह-सचिव जयनारायण आचार्यको संयोजकत्वमा नेपाल प्रहरी,
दूतावासले, केही व्यक्तिले यसअघि पनि नेपाल र चीनबीच कथित सीमा विवाद निम्त्याउने प्रयास गरेको भन्दै यसबारे परराष्ट्र मन्त्रालयले त्यतिबेला जारी गरेको प्रष्टीकरण बुझ्न पनि भनेको छ ।
काठमाडौं, भदौं १७ । दार्चुलामा भारतीय सुरक्षाकर्मी एसएसबीले तुइन काट्दा एक नेपालीको मृत्यु भएको भन्ने सम्बन्धमा आफूहरुलाई नेपाल सरकारले कुनै जानकारी नगराएको भारत सरकारले जनाएको छ । आधिकारिक जानकारी नआउँदै
विष्टको गोलबाट नेपालले अग्रता लिए पनि त्यसलाई अन्तिमसम्म टिकाउन भने सकेन र खेल बराबरीमा सकियो ।