सिरिजका लागि अमेरिकामा रहेको नेपालले अमेरिकाको ह्युस्टन हरिकेन्ससँग अभ्यास खेल खेल्न लागेको हो । सिरिजको तयारी स्वरूप नेपाली टोलीले अभ्यास स्वरुप खेल्न लागेको खेल ५० ओभरको हुनेछ ।
काठमाडौं । नेपालले आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा विजयी सुरुवात गरेको छ । मलेसियाको यूकेएम ओभलमा शुक्रबार कतारलाई ७९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो । जितको
काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस सुप्रानेशनल’ नेपाल २०२२ को ग्राण्ड फिनाले आइतबार सम्पन्न भएको छ । सनुर्भी इन्टरनेशनल प्रालिको प्रस्तुती रहेको प्रतियोगिताको अन्तिम नतिजा एक कार्यक्रमकाबीच आइतबार साँझ
संघले आफ्नै लिग नेपाल टी–२० लिग सञ्चालन गर्न लागेको जानकारी दिँदै महासचिव प्रशान्तविक्रम मल्लले उनीहरूले चाहेको खण्डमा क्षेत्रीय लिगको संरचनामा सञ्चालन गर्ने अवस्थामा अनुमति दिन सकिने निर्णय भएको बताउनुभयो ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेनल गर्दै उनीहरूले क्यानले एउटै मात्र टी–२० लिग आयोजना गर्ने निर्णयले यसअघि फ्रेन्चाइज क्रिकेटमा लगानी गरिरहेका कर्पोरेट क्षेत्रको लगाी डुब्ने भन्दै प्रतियोगिता बहिस्कार गर्ने चेतावनी दिएको हो
उसका लागि रिता मुसामालीले २६, केभिन अविनोले १५, शाकिरा सदिकले १३ र जनेत एम्बाजीले १० रन ल्याउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।
शनिबार दुई मुलुकबीचको पर्यटन प्रवर्द्धनसम्बन्धी काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सरकारले दुई मुलुकबीच पर्यटन प्रवर्द्धनका लागि आवश्यक योजनाहरू बनाउने र त्यसलाई कार्यान्वयनमा लैजान ध्यान दिनुपर्ने पनि बताउनुभयो ।
कीर्तिपुर क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय २३ रन बनाएको हो । खेलमा नेपालले पहिलो विकेटका लागि ४७ रनको साझेदारी गर्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले इनिङको अन्तिम बलमा सबै विकेट गुमाएर ९७ रनको योगफल खडा गरेको थियो । टस जितेको नेपालका लागि ओपनर ज्योति पाण्डेले १३ बलमा १७ रनको
त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा छ ।