Logo ३१ भाद्र २०८३, बुधबार | Wed Sep 16 2026


चिनियाँ काेषले नेपालकाे विकासमा सहयाेग पुग्ने लिउकाे भनाइ

नेपाल स्माइलिङ चिल्ड्रेन प्रोजेक्टको उद्घाटन गर्दै विदेश विभाग प्रमुख लिउले बालबालिकाहरू खुशी भएमात्रै स्वस्थ रहनसक्ने उल्लेख गर्दै राम्रो अध्ययनका लागि बालबालिका स्वस्थ र खुशी हुन जरुरी रहेको बताउनुभयो ।