Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


यात्रु अलपत्र पारेपछि निगमलाई प्राधिकरणले सोधियो स्पष्टीकरण

काठमाडौं । नेपाल वायुसेवा निगमले हवाइजहाजको सिट क्षमताभन्दा बढी टिकट काटेर यात्रु अलपत्र पारेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको छ । यात्रु क्षमताभन्दा बढी टिकट काट्नुको कारणसहित तीन दिनभित्र

यात्रु अलपत्र पारेको भन्दै वायुसेवा निगमलाई साेधियाे २४ घण्टे स्पष्टीकरण

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आइतबार काडमाडौंबाट नयाँ दिल्ली उड्ने उडान नम्बर आरए–२१७ का यात्रुलाई प्राधिकरणबाट उडान स्वीकृति नलिएर विमानस्थलमा

वायु सेवा निगमले आजदेखि अछामको साँफेवगरबाट उडान भर्ने

काठमाडौं । नेपाल वायु सेवा निगमले आजदेखि अछामको साँफेबगरबाट उडान भर्ने भएको छ ।

नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीको मृत्यु, आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका

सिसिटिभी फुटेजका आधारमा उनले हामफालेको जस्तो देखिएको काठमाडौँ प्रहरी प्रमुख अशोक सिंहले जानकारी दिनुभएको छ ।

निगम कर्मचारीको आन्दोलनमा विभिन्न संस्था तथा निकायहरुको ऐक्यबद्धता

काठमाडौं, असार २८ । नेपाल वायुसेवा निगमलाई निजी गर्न लागिएको भन्दै आन्दोलनरत कर्मचारीका ट्रेड युनियनहरुलाई अन्य विभिन्न संस्था तथा निकायका कर्मचारी संघ संगठनहरुले ऐक्यवद्धता जनाएका छन् । निगम निजीकरणका लागि

वायुसेवा निगम बचाउन पूर्वप्रधानमन्त्री भट्टराईको अपीलः निजीकरण ‘क्रोनी क्यापिटालिज्म’को नग्न रुप

नेपाल वायुसेवा निगमलाई पब्लिक लिमिटेडको रुपमा नयाँ कम्पनी दर्ता गर्ने र शतप्रतिशत शेयर निजी क्षेत्रलाई जिम्मा लगाउने गरी वर्तमान कामचलाउ ओली सरकारबाट जुन प्रपञ्च हुन गइरहेको छ, त्यो अत्यन्त निन्दनीय

नेपाल वायुसेवा निगम व्यवस्थापनले भन्यो–निगम सरकारकै स्वामित्वमा रहनुपर्छ

कर्मचारीहरु सरकारले निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न लागेको भन्दै विरोधमा उत्रिएका छन् । सरकारको अति हस्तक्षेप र कमजोर व्यवस्थापनका कारण निगम एकपछि अर्को गर्दै ऋणमा डुब्दै गएको छ ।

पब्लिक कम्पनीमा रुपान्तरण गर्न खोजेको भन्दै वायुसेवा निगमका कर्मचारी आन्दोलित

काठमाडौं, असार २२ । नेपाल वायुसेवा निगमलाई पब्लिक कम्पनी बनाउन लागेको विरोधमा कर्मचारीद्वारा निगम कार्यालयमा तालाबन्दी गरेका छन् । नेपाल वायुसेवा निगमलाई निजिकरण गर्न लागिएको विरोधमा कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका

विमान चार्टर गरेर ३९ जनासहित राष्ट्रपति बंगलादेश जाँदै

काठमाडौं । विमान चार्टर गरेर ३९ जनासहित राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेश जाँदै हुनुहुन्छ । नेपाल वायुसेवा निगमको न्यारोबडी विमान चार्टर गरेर भण्डारी सोमबार बंगलादेशको दुईदिने राजकीय भ्रमणमा ढाका जान लाग्नु

ग्राउन्ड ह्यान्डलिङ सेवा निगमले पाउन, वार्षिक पाँच अर्ब आम्दानी

काठमाडौं । नेपाल वायुसेवा निगमले पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप पाँच वर्षसम्म ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनको अनुमति पाएको छ । यसअघि पर्यटन मन्त्रालयले निगमलाई प्रतिस्पर्धाबाट आउनुपर्ने भन्दै नवीकरण नगर्ने जनाउ दिँदै