Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगममा एक पछि अर्को विकृति (भिडियो रिपोर्ट)

काठमाडौं ।बालेन शाह नेतृत्वको सरकारले तत्काल सुधारका लागि ध्यान दिनुपर्ने संस्थामा नेपाल वायुसेवा निगम पनि हो । पछिल्लो समय निगममा पाइलटहरुलाई तालिममा पठाउन रोकेकोदेखि वाइडबडी जहाज खरिदमा भएको भ्रष्टाचारको आरोपीलाई

नेपाल वायुसेवा निगममा देखिएका समस्या सुधार गर्न अध्ययन समिति गठन

काठमाडौं । नेपाल वायुसेवा निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गरी एक महिनाभित्र समितिलाई प्रतिवेदन पेश गर्न शिशिर खनालको संयोजकत्वमा उपसमिति गठन भएको छ । बिहीवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय

फूलपातीका दिन नेपाल वायुसेवा निगमले काठमाडौं-भैरहवा उडान गर्ने

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं-भैरहवा उडान गर्ने भएको छ । मनसुनजन्य विपद्का कारण देशभर सडक संरचनामा क्षति पुगेकाले चाडवाडमा नागरिकहरुको सुविधालाई लक्षित गरेर निगमले काठमाडौं-भैरहवा-काठमडौं उडान गर्ने भएको हो

नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियन संघर्ष समितिको आन्दोल स्थगित

काठमाडौं । नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियन संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगन गरेको छ । सोमबार १३ औं दिनको दिनबाट उनीहरुले आन्दोलनका कार्यक्रमहरु हालका लागि स्थगित गरेका हुन् ।

निगमका कर्मचारीको आन्दोलन ८ औं दिन पनि जारी

काठमाडौं । नागरिक उड्यन प्राधिकरणद्वारा नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङ खोस्ने निर्णयको विरुद्धको धर्ना ८ औं दिन पनि जारी छ । नागरिक उड्यन प्राधिकरणद्वारा नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङ खोस्ने

निगम र निजी क्षेत्रबीच साझेदारीका लागि हस्ताक्षर

काठमाडौं । नेपाल वायुसेवा निगम र निजी क्षेत्रबीच साझेदारीका लागि हस्ताक्षर भएको छ । काठमाडौंमा बिहीबार कार्यक्रम गरी नेपाल वायुसेवा निगम र निजी क्षेत्रका चार वटा प्रतिनिधिमूलक संस्थाहरु नेपाल चेम्बर

निगमले तिर्‍यो न्यारोबडी र वाइडबडी जहाज खरिदका लागि लिएको ऋणको किस्ता

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई रु. ८३ करोड ९ लाख ५५ हजार दुई सय ८१ रकम भुक्तानी गरेको छ ।

ध्वजावाहक जहाजमा पटक-पटक समस्या आएपछि अनुसन्धान गर्ने

काठमाडौं । नेपाल वायुसेवा निगमको एउटै जहाजमा पटक-पटक समस्या आएपछि नागरिक उड्डयन प्राधिकरणले अनुसन्धान गर्ने भएको छ । आइतबार दुबईमा ग्राउण्डेड ९ एन–एकेएक्स कलसाइनको जहाज मर्मतपछि बुधबार पुनः मलेसियामा प्राविधिक

नेपाल वायुसेवा निगम चरम संकटबाट गुज्रिएको छ : पर्यटनमन्त्री किराँती

संखुवासभा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले वायुसेवा निगम ईतिहासकै चरम संकटमा गुज्रिएको बताउनुभएको छ । उहाँले वायुसेवा निगमको उन्नति र विकास गर्नु पर्ने बताउनुभयो । संखुवासभाको तुम्लिङटारमा

यात्रु अलपत्र पारेपछि निगमलाई प्राधिकरणले सोधियो स्पष्टीकरण

काठमाडौं । नेपाल वायुसेवा निगमले हवाइजहाजको सिट क्षमताभन्दा बढी टिकट काटेर यात्रु अलपत्र पारेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको छ । यात्रु क्षमताभन्दा बढी टिकट काट्नुको कारणसहित तीन दिनभित्र