Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


नेपाल भलिबल लिगको पहिलो संस्करण आजदेखि शुरू हुँदै

काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करण शुक्रबारदेखि शुरु हुँदैछ। प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्ने भएका हुन्। एनभीएलमा सहभागी ६ टोलीले सिंगल राउन्ड रोबिन प्रणालीमा एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्ने

नेपाल भलिबल लिगको अक्सन आज हुँदै, १२९ जना खेलाडी समावेश

काठमााडौं । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको अक्सन आइतबार दिउँसाे हुँदैछ । ललितपुरको ग्वार्काेस्थित होटेल रोयल टुलिपमा आइतबार दिउँसो २ बजेदेखि अक्सन शुरु हुने भएकाे हाे । अक्सनमा