नेपाल बार एशोसिएशन « Imagekhabar – Online News Portal of Nepal


नेपाल बार अध्यक्षमा घिमिरेको जित सुनिश्चित

काठमाडौं । नेपाल बार एशोसिएशनको अध्यक्षमा गोपालकृष्ण घिमिरेको जित सुनिश्चित भएको छ । बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहबाट अध्यक्षमा चुनाव लडेका घिमिरेले ३ हजार ७ सय

बार एशोसिएशनको मतगणना सुरू

काठमाडौं । नेपाल बार एशोसिएशनको नयाँ कार्यसमितिका.लागि भएको निर्वाचनको मतगणना सुरू भएको छ । आज बिहान नौ बजेबाट सुरू गर्ने भनिए तापनि मतगणना कार्य केही ढिला गरी सर्वोच्च अदालत परिसरमा

बार एशोसिएशनको मतदान जारी

काठमाडौं । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको केन्द्रीय कार्य समितिको नयाँ नेतृत्व चयनका लागि सुरू भएको मतदान जारी छ । काठमाडौंसहित देशका विभिन्न भागमा रहेका ३५ वटा स्थानबाट

नेपाल बार एशोसिएशनले आजबाट भौतिक रुपमा आन्दोलन गर्ने

काठमाडौं । नेपाल बार एशोसिएशनले पुनः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलन सुरु गर्ने भएको छ । कोरोनाका कारण रोकिएको आन्दोलन आजबाट भौतिक रुपमै सुरु गर्न लागिएको बारले

बारको आन्दोलनको स्वरुप फेरियो, अब भर्चुअल माध्यमबाट

काठमाडौं, माघ ५ । आन्दोलनरत नेपाल बार एशोसिएशनले कोभिड–१९ को प्रकोपलाई देखाएर प्रधानन्यायाधीशको राजीनामा माग्दै जारी राखेको आन्दोलनको स्वरुप फेरेको छ । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा भौतिक

प्रधानन्यायाधीश जबराले राजीनामा नदिँदा न्याय क्षेत्र प्रभावित भयो : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले राजीनामा नदिँदा न्याय क्षेत्र प्रभावित भएको बताउनुभएको छ । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरुले गरेको प्रदर्शन

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आज पनि कानून व्यवसायीको बिरोध प्रदर्शन जारी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै आज पनि कानून व्यवसायीहरुले बिरोध प्रदर्शन गरेका छन् । आज पनि सर्वोच्च अदालत परिसरमा नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार

बारको आन्दोलनले न्यायलयकामा विचौलीयाको चलखेल केही रोकियो : अध्यक्ष श्रेष्ठ

काठमाडौं, पुष १२ । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको सम्पति छानविन गर्न माग गर्दै आन्दोलन जारी राख्ने बताउनु भएको छ । अध्यक्ष श्रेष्ठले बार अब

नेपाल बार एशोसिएशनको बिरोध प्रदर्शन जारी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले आफ्नो आन्दोलन जारी राखेको छ । आज पनि सर्वोच्च अदालत परिसरमा बारले आन्दोलन गरेको हो । अध्यक्ष चण्डेश्वर

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै मुलुकभरका उच्च अदालतमा विरोध

काठमाडौं, मंसिर ८ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएशनले बुधबार मुलुकभरका १८ उच्च अदालतमा विरोध प्रदर्शन गरेको छ । उपत्यकाको उच्च अदालत पाटनसहित