नेपाल धितोपत्र बोर्ड « Imagekhabar – Online News Portal of Nepal
१० आश्विन २०७९, सोमबार | Tue Sep 27 2022


नयाँ स्टक ब्रोकरका लागि दरखास्त खुल्यो

काठमाडौंः नेपाल धितोपत्र बोर्डले नयाँ स्टक ब्रोकरका लागि प्रस्ताव आह्वान गरेको छ । बोर्डले आज आइतबार सार्वजनिक सूचना निकाल्दै ३० दिनभित्र प्रस्ताव पेश गर्न भनेको हो । धितोपत्र सम्बन्धी ऐन,

बोर्डले शेयर लगानीकर्ताको हितमा निर्णय गर्छ : अध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बोर्डले हरेक काम शेयर बजारका लगानीकर्ताको हितमा गर्ने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बिहीबार काठमाडौंमा गरेको धितोपत्र बजार सम्बन्धी

धितोपत्र बोर्डद्वारा ब्रोकर लाइसेन्सको कोटा प्रणाली खारेज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्सको कोटा प्रणाली खारेज गर्दै योग्यता पुग्ने सवैका लागि धितोपत्र ब्रोकर बन्ने विकल्प खुला गरेको छ । धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता

टी प्लस टुमा सेटलमेन्ट नगर्ने ब्रोकरलाई तत्काल कारबाही हुन्छ : बोर्ड अध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले टी प्लस टुमा सेटलमेन्ट नगर्ने ब्रोकरलाई तत्काल कारबाही गर्ने बताउनुभएको छ । बोर्डले सोमबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष हमालले ब्रोकरहरुले लगानीकर्तालाई

वाणिज्य बैंकहरुलाई सेयर ब्रोकरको लाईसेन्स दिने धितोपत्र बोर्डको तयारी, आफुहरुले पनि पाउनुपर्ने विकास बैंकको माग

काठमाडौं । नेपाल धितोपत्र बोर्डले वाणिज्य बैंकका सहायक कम्पनीहरुलाई सेयर ब्रोकरको काम गर्न अनुमति दिने भएको छ । बैंकलाई लाइसेन्स दिने वा नदिने भन्ने विषयमा लामो समयदेखि बहस भईरहेको थियो

समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षामा चुनौती थपियोः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षासहितको दिगो विकासको लक्ष्य प्राप्त गर्न चुनौती थपिएको बताउनुभएको छ । नेपाल धितोपत्र बोर्ड २९ वर्षमा प्रवेश गरेको

शेयर खरिद बिक्रीमा कारोबार सिमा हट्दै

काठमाडौं, फागुन ३ । नेपाल धितोपत्र बोर्डले शेयर खरिद बिक्रीमा विद्युतीय भुक्तानीको सीमा हटाउने संकेत गरेको छ । हाल शेयर बजारमा विद्युतीय तथा मोबाइल बैंकिङ प्रणालीबाट हुने कारोबारको सीमा १०

ब्रोकरको कमिसन ३३ प्रतिशतले घट्यो

काठमाडौं । धितोपत्र बोर्डले लगानीकर्ताले शेयर ब्रोकरलाई तिर्दै आएको ब्रोकर कमिसन ३३ प्रतिशतले घटाएको छ । आइतबारदेखि कार्यान्वयन हुने गरी समग्रमा ३३ प्रतिशतले ब्रोकर कमिसन घटाएको बोर्डले जनाएको छ ।

सेयरबजारमा दैनिक नयाँ रेकर्ड, के भन्छन् विश्लेषक ?

काठमाडौं, मंसिर १६ । पछिल्ला केही दिनयता सेयरबजारमा निरन्तर उछाल आउनेक्रम जारी छ । सेयरबजार परिसूचक नेप्से, सेयर कारोबार रकम र सेयर कित्तामा समेत दैनिक नयाँ रेकर्ड कायम हुँदै गएको

चन्द्रागिरि हिल्स लिमिटेडले मङ्सिर १७ गतेदेखि साधारण शेयर बिक्री गर्ने

काठमाडौं । वास्तविक क्षेत्रलाई समेत शेयर बजारमा ल्याउने लक्ष्यसाथ सरकारले अगाडि बढाएको नीतिअनुसार नै काठमाडौँ उपत्यकामा केबलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ ।