Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


स्कटल्याण्डको एडिनबरामा ‘दोस्रो नेपाली मेला २०२६’ सम्पन्न

स्कटल्याण्ड। स्कटल्याण्डको राजधानी एडिनबरामा ‘दोस्रो नेपाली मेला २०२६’ भव्यताका साथ सम्पन्न भएको छ। नेपाली राजदूतावास लण्डन, गैरआवासीय नेपाली राष्ट्रिय समन्वय समिति (एनआरएनए एनसीसी) यूकेको सहयोगका साथै राज्य समन्वय समिति (एससीसी)