Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


व्यापारी घराना पोस्न प्रधानमन्त्रीले जनताको स्वास्थ्य जोखिममा राखेको देउवाको आरोप

अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बेला नैतिकता गुमाए पदमै लिप्त रहेको सभापति देउवाको आरोप छ ।

विश्वासको मत पाउँदिन भन्ने थाहा हुँदाहुँदै प्रधानमन्त्रीले प्रस्ताव राख्नुभयो– सभापति देउवा

प्रतिनिसभाको सोमबारको बैठकमा बोल्दै सभापति देउवाले ओलीले आफैँले थाहा पाउँदा पाउँदै विश्वासको मत लिन लागेको जिकिर गर्नुभयो । तीन वर्षमा ओली सरकार पूर्ण असफल भएको बताउँदै छातीमा हात राखेर सोच्न

ओलीलाई विश्वासको मत नदिने कांग्रेस संसदीय दलको निर्णय

संघीय संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले वैशाख २७ गते बस्ने प्रतिनिधिसभाको बैठकबाट प्रधानमन्त्रीले लिन चाहेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

आइसोलेसन सञ्चालनका लागि कांग्रेसले दियो पार्टी कार्यालय

कांग्रेस प्रदेश १ संसदीय दलका नेता तथा कांग्रेस सुनसरी सभापति राजिव कोइरालाले इनरुवामा रहेको जिल्ला पार्टी कार्यालयको भवन नगरपालिकाले आवश्यकता अनुसार प्रयोजनमा ल्याउने गरी जिम्मा दिएको बताउनुभयो ।

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौं, वैशाख २२ । प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री ओली सभापति देउवालाई भेट्न बुढानीलकण्ठस्थित उहाँकै निवास जानुभएको हो । राष्ट्रिय सभा सदस्यको

संसदमा ओलीविरुद्ध मतदान गर्ने कांग्रेसको निर्णय

यस्तै, बैठकले संवैधानिक परिषद् लगायतका सातवटा अध्यादेश ल्याउने सरकारको कामको समेत घोर भर्त्सना गरेको छ । संसद छलेर देश अध्यादेशको माध्यमबाट अघि बढाउन खोजेको कांग्रेसको आरोप छ ।

ओलीको सत्ता टिक्ने सम्भावना क्षीण, प्रतिगमनमै लागिरहे स्थिति बिग्रने नेपाल समूहको चेतावनी

पार्टीभित्र लगभग पानी बाराबारको अवस्थामा पुगेको बेला एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षबाट ओलीले संसदमा मत प्राप्त गर्नुहोला त भन्ने प्रश्न अहम् बनेको छ ।

हिजो एमालेबाट राजीनामा दिएका पाण्डे कांग्रेसबाट राष्ट्रियसभाको उमेद्वार

नेपाली काङ्ग्रेसका लुम्बिनी प्रदेश संसदीय दलका नेता बिरेन्द्र कनौडियाले पाण्डे काङ्ग्रेसमा प्रवेश गरेको जानकारी दिनुभयो ।

एमालेको बलमिच्याइँ कांग्रेसलाई कदापि स्वीकार्य छैन– डा. कोइराला

लुम्बिनीको घटनाले लोकतन्त्रको धज्जी उडाउने काम गरेका कोइरालाको टिप्पणी छ । उहाँले भन्नुभयो, ‘एमालेको बलमिच्याइँ, जबरजस्ती र संविधानमाथिको नग्न प्रदर्शन कांग्रेसलाई कदापी स्वीकार्य हुन सक्दैन ।’

प्रधानमन्त्रीको विश्वासको मत लिने निर्णयबारे छलफल गर्न देउवाले डाके पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवा निवास बढानिलकण्ठमा दिउँसो २ बजे बैठक बस्न लागेको छ । बैठकमा राष्ट्रपतिद्वारा बैशाख २७ गते प्रतिनिधिसभाको बैठक