Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


देश सम्हाल्न सकारात्मक सोच भएका तन्नेरीहरू चाहियो : गगन थापा

विनायक सिद्धी कलेजले काठमाडौंले गरेको कार्यक्रममा उहाँले तन्नेरीहरू जोसिला हुने र त्यसमा थप सकारात्मक चिन्तन आवश्यक रहेको बताउनुभयो ।

कांग्रेसले गाउँ केन्द्रित राष्ट्रिय अभियान ल्याउँछ : महामन्त्री शर्मा

ताप्लेजुङ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले देश र जनताको आवश्यकतालाई नजिकबाट नियालेर पार्टीले काम गर्ने बताउनु भएको छ । शर्माले हरेक क्षेत्रका नागरिकको मर्म, भावना र आवश्यकता अनुसार पार्टीले

१४औं महाधिवेशनले पनि हटाउन सकेन कांग्रेसकाे गुटगत राजनीति, शेखरले सुरु गरे भेला

यद्यपि सहभागी नेताहरूले समानान्तर गतिविधि गर्न नचाहेको जिकिर गरेका छन् । तर, कांग्रेसमा क्यान्सरको रूपमा रहेको गुटगत राजनीति १४ औं महाधिवेशले पनि हटाउन नसकेको प्रष्ट भएको छ ।

नेकपा र ओलीले देशलाई दुर्घटनामा पुर्‍याए : महामन्त्री थापा

यस्तै पाणिनी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतम नेकपा (एकीकृत समाजवादी) पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।

राष्ट्रियसभा सदस्यका लागि कांग्रेसका टुंग्यायाे ६ उम्मेदवार

जसअनुसार प्रदेश १ मा गोपाल बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा पुन र सुदूरपश्चिममा नारायण दत्त मिश्र उम्मेदवार रहने निश्चित भएको छ ।

कांग्रेसको केन्द्रीय समितिको बैठक आज

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । पार्टी सभापति शेरबहादुर देउवाले आज दिउँसो दुई बजेका लागि बैठक बोलाउनुभएको हो । बैठकमा राष्ट्रियसभाको निर्वाचनमा हुने गठबन्धन, पार्टीका तर्फबाट

देउवाद्वारा कांग्रेस केन्द्रीय सदस्यमा यी १० नेता मनोनित

मनोनित हुनेमा विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, सुजाता कोइराला, उमा रेग्मी र मीनबहादुर विश्वकर्मा रहेका छन् ।

कांग्रेसले देशका सबै उद्योगधन्दा र कलकाखाना बेच्यो : दुर्गा प्रसाईं

शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले मुलुकका उद्योगधन्दा सबै बेचिएपछि नेपाली युवाहरू रोजगारीको खोजीमा विदेश पलायन हुने अवस्था आएको तर्कसमेत गर्नुभयो ।

आज गौरवको दिन : सह–महामन्त्री राठौर

कार्यक्रममा केन्द्रीय सदस्य सञ्जय गौतमले अबका दिनमा जुटेर जनुपर्ने बताउनुभयो । जुटले मात्रै एकताको सन्देश दिने उहाँको तर्क छ ।

मेलमिलापको नीति आज पनि त्यत्तिकै सान्दर्भिक र औचित्वपूर्ण छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिपीको मेलमिलाप नीतिले राजनीतिक दलहरुलाई राष्ट्रियता र लोकतन्त्रको संरक्षण र सम्बर्धनका लागि सहमति र सहकार्यका साथ अगाडि बढ्न प्रेरणा दिने बताउनु भएको छ