Logo २३ चैत्र २०८२, सोमबार | Tue Apr 7 2026


कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्छ : डा. कोइराला

प्रेस युनियन पर्साले बुधबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले नेपाली कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्ने बताउनुभएको हो । उहाँले त्यस विषयमा छलफल भइरहेको पनि बताउनुभयो

आगामी निर्वाचनमा गठबन्धन गरेर जाने कांग्रेसको निर्णय

त्यसो भन्दै गर्दा कांग्रेसले गठबन्धनको नेतृत्व गरेको स्मरण पनि गराएको छ । उसले स्थानीय निर्वाचनमा आएको परिणामप्रति सन्तुष्टी व्यक्त गरेको छ ।

कांग्रेस केन्द्रीय कमिटीमा सरकार र पार्टी सञ्चालनप्रति नेतृत्वको तीव्र आलोचना

शनिबार बसेको केन्द्रीय समितिको बैठकका वक्ताहरूले पनि सरकारले जनपक्षीय काम गर्न नसकेको र पार्टीसभापति शेरबहादुर देउवाले एकलौटी ढंगले पार्टी सञ्चालन गरेको भन्दै आलोचना गरेका छन् ।

कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धनमा जानुपर्छ : नेता कोइराला

उहाँले भन्नुभयो, ‘स्थानीय निर्वाचनमा हामीले रुखमा, हसिया हथौडामा, कलममा, छातामा मतदान गर्न भन्यौं, तर आफ्ना मतदाता कति हुन् भन्ने बुझ्न सकिएन ।’

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (शनिबार) पनि बस्दैछ । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका शीर्ष नेता एवं पदाधिकारीहरूले धारणा राख्ने कार्यसूची

कांग्रेस बैठकमा गठबन्धनको विकल्पबारे चर्चा

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले केन्द्रीय सदस्यहरूले गठबन्धनलाई सकेसम्म अघि बढाउनुपर्ने र भएन भने यसको विकल्पका रुपमा प्लान बीमा पनि प्रवेश गर्नुपर्ने माग

कांग्रेस केन्द्रीय समिति बैठकमा आगामी निर्वाचनका बारेमा छलफल

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको चौथो दिनको बैठकमा आगामी निर्वाचनका साथै समसामयिक विषयमा केन्द्रीय सदस्यहरूले आफ्ना कुरा राखेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयो ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बिहीबार पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो १ बजे बस्ने बैठकमा पार्टी पदाधिकारी तथा सरकारमा सहभागि मन्त्रीहरूले बोल्ने

कांग्रेस केन्द्रीय कार्यसमिति आज पनि बस्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बुधबार पनि बस्ने भएको छ । सोमबारदेखि जारी बैठक बुधबार दिउँसो २ बजे पुनः बस्न लागेको हो । बैठकको दोस्रो दिन मंगलबार

कांग्रेस बैठक : आगामी निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिन केन्द्रीय सदस्यहरूको सुझाव

सोमबारदेखि पार्टी कार्यालय सानेपामा सुरु केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले स्थानीय तह निर्वाचन समग्रमा गठबन्धन सफल भएको भन्दै आगामी संघ र प्रदेशको निर्वाचनमा पनि त्यसलाई निरन्तरता दिन नेतृत्वलाई