Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


विश्वकप अभ्यास खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यास खेलमा नेपाली राष्ट्रिय टिमले श्रीलंका ‘ए’सँगको तेस्रो खेलमा शानदार जित निकालेको छ। शनिबार सम्पन्न भएको तेस्रो अभ्यास खेलमा नेपालले ७ विकेटको जित निकालेको