काठमाडौं । नेपालले एसीसी महिला यू–१९ प्रिमियर कपमा लगातार दोस्रो जित हात पारेकाे छ। मलेसियाको यूएसडी यूकेएम ओभलमा आइतबार भएकाे खेलमा नेपालले सिंगापुरलाई १ सय ५१ रनको फराकिलो अन्तरले पराजित