Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


सशस्त्र प्रहरीको विपद् प्रतिकार्य योजना : १ लाख ६८ हजार स्वयंसेवक परिचालन

काठमाडाैं । सशस्त्र प्रहरी बल, नेपालले मुलुकभर विपद् व्यवस्थापन र प्रतिकार्यलाई प्रभावकारी बनाउन १ लाख ६८ हजारभन्दा बढी विपद सूचक (स्वयंसेवक) परिचालन गरेको जानकारी दिएको छ । बिहीवार आयोजित पत्रकार