Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


दाहालको प्रष्टीकरण–एमसिसीका पक्षमा लागेको होइन

काठमाडौं, माघ २३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल समूहका अध्यक्ष पुष्पकमल दाहालले आफू अमेरिकी सहयोग परियोजना एमसिसीबारे अन्तिम निर्णयमा पुगिनसकेको प्रष्ट्याउनुभएको छ । शुक्रबार बिहान काठमाडौंमा गरिएको एक कार्यक्रममा

नेकपा पार्टी र सूर्य चिह्न पाउने ओलीले नचिताए हुन्छ–माधव नेपाल

काठमाडौं, माघ २३ । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले नेकपा पार्टी र सूर्य चिह्न पाउन नचिताए हुने बताउनुभएको छ । काठमाडौंमा शुक्रबार भएको कार्यक्रममा उहाँले आफूहरुसँग स्पष्ट

‘ओली सच्चिँदैनन्, झन् प्रतिगमनकारी, लोकतन्त्र ध्वस्त गर्ने बाटोमा जान्छन्’-दाहाल(भिडियो वार्ता)

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले नारायणहिटी दरबार अगाडी उभिएर लोकतन्त्रको बाँकी रहेको अंश पनि सकाउने घोषणा गर्ने अर्का अध्यक्ष पुष्पकमल दाहालले दाबी गर्नुभएको छ । ओलीको

प्रधानमन्त्री ओली विचलित भए, सन्किएर जे पनि बोल्छन्ः दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली विचलित भएको बताउनु भएको छ । शुक्रबार नेकपा ओली समूहले गरेको आमसभामा ओली सन्किनु भयो भने जे

नारायणहिटी दरबार अगाडि ओली समूहले आमसभा गर्दै, तीन लाख मानिस उतार्ने दावी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समुहले दाहाल–नेपाल समुहको विरोधसभाको जवाफ स्वरुप आज काठमाडौंमा आफ्नो बृहत आमसभा गर्दैछ । प्रधानमन्त्री ओलीको तर्फबाट जवाफ स्वरुप आयोजना हुन लागेको सभा नारायणहिटी दरबार

आमहड्तालको नेतृत्व गरेका कुन नेताले के भने ?

खिलनाथ ताजपुरियाकाठमाडौं । संविधान, लोकतन्त्र तथा गणतन्त्रको रक्षाका निम्ति देशव्यापी रूपमा आमहड्ताल गर्नुको विकल्प नदेखिएको नेकपाका दाहाल–नेपाल समूहका शीर्ष नेताहरूले बताएका छन् । उपत्यकाका मुख्य सडकहरूबाट हड्तालको नेतृत्व गरेका शीर्ष

ओली समूहको राजधानीमा मार्चपास

काठमाडौं, माघ २२ । नेकपाको दाहाल-नेपाल समूहले आमहड्ताल गरेकै दिन ओली समूहले राजधानीमा मार्चपास गरेको गरेको छ । महेश बस्नेत नेतृत्वको स्वयंसेवक परिचालन कमिटीले बाल्मिकी कलेजबाट मार्चपास गरेको हो ।

कपिलवस्तुमा हड्ताल आह्वान गर्ने दाहाल–नेपाल समूहका दुईजना प्रहरी नियन्त्रणमा

दिलिप कुमार यादवकपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले आह्वान गरेको आमहड्तालको प्रभाव कपिलवस्तुमा पनि परेको छ । हड्तालको आह्वान गर्दै हिडेका दाहाल–नेपाल समूहका २ जना कार्यकर्तालाई प्रहरीले

काठमाडौं गोंगबु क्षेत्र प्रदर्शनकारीको नियन्त्रणमा, सुरक्षाकर्मी मूकदर्शक (तस्वीरसहित)

काठमाडौं, माघ २२ । नेकपा दाहाल समूहले आज आह्वान गरेको आमहड्ताल अन्तर्गत काठमाडौं, गोंगबु क्षेत्र प्रदर्शनकारीले नियन्त्रणमा लिएका छन् । जनजीवन अस्तव्यस्त बनाउन उत्रिएका उक्त समूहका कार्यकर्ताले गोंगबु, सामाखुशी, माछापोखरी

संवैधानिक नियुक्ति तत्काल खारेज गर: शेखर

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संवैधानिक निकायमा भएको नियुक्ति तत्काल खारेज गर्न माग गर्नुभएको छ । संविधान र कानुन विपरित भएका नियुक्तिहरु तत्काल खारेज गर्न कोइरालाले