Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


नेकपाको संसदीय दलमा रस्साकस्सीः उपनेता, प्रमुख सचेतक र सचेतक सबै ओली पक्षका

अक्कल कुँवरकाठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने धेरैको अनुमान थियो । तर, प्रधानमन्त्री ओलीले जुनसुकै परिस्थिति उत्पन्न भए पनि संसदमै सामना गर्ने

आधिकारिकता विवादको निरुपण नहुँदा नेकपाका दुवै पक्ष अफ्ठेरोमा

काठमाडौं । निर्वाचन आयोगले नेकपाको आधिकारीक विवाद निरुपण नगर्दा पार्टी विभाजनको अभ्यास गर्दै आएका नेकपाका दुवै समूह अफ्ठेरोमा परेका छन् । गत पुस ५ गते प्रधनमन्त्री केपी शर्मा ओलीको सिफारिसमा

राजीनामा दिनुपर्ने ओली सत्ता लम्ब्याउन लागे–नेता पौडेल

काठमाडौं । दाहाल–नेपाल पक्षीय नेकपाका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा तुरुन्त राजीनामा दिनुपर्ने बताउनुभएको छ । नेकपा जैमिनी नगरपालिकास्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले संसद्

प्रचण्ड-नेपाल ठूलो राजनीतिक धर्म संकटमा फसेः बस्नेत

काठमाडौं । नेकपाका सांसद तथा पूर्व मन्त्री महेश बस्नेतले प्रचण्ड नेपाल ठुलो राजनीतिक धर्म संकटमा फसेको बताउनु भएको छ । इमेजसँग कुरा गदै पूर्व मन्त्री बस्नेतले खुला रुपले वर्तमान परिस्थितिलाई

नेकपाको दुई समूह सरकार बनाउने र टिकाउने होडमा

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेसँगै नयाँ सरकार गठनको लागि नेकपाका दुबै पक्ष सक्रिय देखिएका छन् । बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल

नेकपा कसको भन्नेबारे सर्वोच्चले फागुन २० गते फैसला सुनाउने

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कसको हो भन्नेबारे निर्णय सुनाउने भएको छ । ऋषिराम कट्टेलले नेकपा नाममा दावी गर्दै सर्वोच्चमा दायर गरेको रिटमाथि न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र

कांग्रेससँग मिलेर नेकपाले सरकार बनाए विद्रोह गर्छुः पण्डित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले काँग्रेससँग मिलेर नेकपाले सरकार बनाए जनमतको अपमान हुने बताउनु भएको छ । बहुमत प्राप्त पार्टीले नेपाली कांग्रेसको नेतृत्वमा

दाहाल र गौतमबीच भेटवार्ता, तत्काल ओलीसँग सहकार्य हुन नसक्ने दाहालको जवाफ

काठमाडौं । नेकपाका नेता वामदेव गौतमले नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएको छ । आज बिहान दाहालको निवास खुमलटार पुगेर गौतमले आधाघण्टा भेटवार्ता गर्नुभएको उहाँका प्रेस संयोजक विश्वमणि

संसद पुनस्थापनासँगै दलहरु सक्रिय, रोकिए विरोध र चुनावी कार्यक्रम

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने निर्णय सर्वोच्च अदालतले बदर गरेसँगै संसद पुर्नस्थापना भएपछि नेकपाको दुवै समूह सक्रिय भएको छ । सर्वोच्च अदालतले मंगलबारे प्रतिनिधिसभा विघटनको निर्णय उल्टाएपछि केही दिनदेखि निष्कृय

नेकपा विवादमा निर्वाचन आयोगले कुनै निर्णय नगर्ने

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता विवादमा तत्काल कुनै निर्णय नदिने भएको छ । नेकपा कानुनी रूपमा एउटै दल भएकाले आधिकारिकताबारे तत्काल कुनै निर्णय नगर्ने आयोगले