Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


एमाले विभाजन भएको होइन, टुक्रिएको हो– केपी ओली

५१ वर्षअघिदेखि आफूले कम्युनिष्ट एकतामा जोड दिएको स्मरण गर्दै ओलीले पार्टी एकताको कोसिस नै गरेन भन्नु पुर्वाग्रही र गलत कुरा भएको बताउनुभयो ।

सभामुख सापकोटालाई एमालेको दवाव

माधव नेपालको नेतृत्वमा हिजो निर्वाचन आयोगमा नेकपा एमाले (समाजवादी) दर्ताका लागि निवेदन पुगिसकेको छ । यस्तै सो समूहले पनि आफूहरुमाथि कारबाही नगर्न संसद सचिवालयमा पत्र पठाएको छ ।

माधव नेपालले नयाँ दल खोलेसँगै एमाले विभाजित, आफ्नै भनिएका नेताबाट नेपाललाई धोका

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल आफ्ना पक्षका नेता तथा सांसदहरू लिएर नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए । यसअघि २०५४ सालमा नेपाल महासचिव रहँदा वामदेव गौतमको नेतृत्वमा एमाले

कारबाही रोक्न माग गर्दै एमालेका १४ सांसदको निवेदन, संसद सचिवालयले दर्ता नै गरेन

पत्रअनुसार कारबाही गर्न नमिल्ने तर्क गर्दै नेपाल पक्षमा १४ जना सांसदहरुले बुधबार अपराह्न सिंहदरबारस्थित संसद सचिवालयमा महासचिव डा. भरतराज गौतमलाई निवेदन बुझाएका हुन ।

माधव छाड्दा मुख्यमन्त्री पक्का

प्रदेश प्रमुख विष्णु प्रसाईं गृहजिल्ला झापाबाट फर्किए लगतै मुख्यमन्त्री पौडेलले राजीनामा दिने सहमति भएको छ । १ सय १० सदस्य रहेको बागमती प्रदेशमा ५६ सांसद्सहित एमाले स्पष्ट बहुमतमा छ ।

अब केपी ओलीसँगको संवाद औपचारिक रुपमा सकियो– राजेन्द्र पाण्डे

बुधबार निर्वाचन आयोगमा नयाँ दल नेकपा एमाले समाजवादी दर्ताको लागि आवेदन दिएपछि सञ्चारकर्मीसँगको प्रतिक्रियामा आचार्यले पार्टी एकताका लाग ओलीसँगको औपचारिक वार्ता अब सकिएको बताउनुभयो ।

नेपाल नेतृत्वको नेकपा एमाले (समाजवादी) दर्ताका लागि आयोगमा निवेदन, खनाल वरिष्ठ नेता

नेपाल अध्यक्ष र झलनाथ खनाल वरिष्ठ नेता रहेको एमाले समाजवादीलाई तत्कालीन नेकपा एमालेका ५८ जना केन्द्रीय कमिटी सदस्य र प्रतिनिधि र राष्ट्रिय सभाका गरी ३१ जना सांसदको साथ रहेको छ

फुट्यो नेकपा एमालेः माधव नेपालले आयोगमा गराए निवेदन दर्ता, दोस्रो तहका नेताले दिएनन् साथ

काठमाडौं, भदौं २ । नेकपा एमाले विधिवत रुपमा विभाजित भएको छ । नेता माधव नेपालले नेकपा एमाले समाजवादी नामको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएसँगै एमाले विभाजित बनेको हो

अध्यादेशको विरोधमा बनेपामा ओली पक्षीय युवा र विद्यार्थीको प्रदर्शन

चारदोबाटोमा भएको विरोध प्रदर्शनमा सहभागी युवा विद्यार्थीले नेकपा एमाले जिन्दावाद, अध्यादेश चाहिँदैन, पार्टी फुटाउन पाइँदैन, देउवा सरकार मुर्दावाद लगायतका नारा लगाएका थिए ।

एमालेद्वारा लुम्बिनी प्रदेशसभा आज पनि अवरुद्ध

पार्टीको ह्वीप विपरीत अघिल्लो सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने विमला खत्री वली र वर्तमान सरकारका विना विभागीयमन्त्री अजय शाहीलाई पार्टीले कारबाही गरेको पत्र एमालेले सभामुखलाई बुझाएको छ ।