Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


एमालेको अर्जुनदृष्टि ताजा जनादेश !

पाँच दलीय गठबन्धनको सरकारले मुलुकलाई निकास दिन नसक्ने जिकिर गरेको एमाले न्यायपालिका र व्यवस्थापिकामा देखिएको समस्यालाई जनता बीच उजागर गर्ने र जनमत बटुल्ने रणनीतिमा देखिन्छ ।

ओलीको पार्टी समाप्त भइसक्यो : अध्यक्ष नेपाल

एमालेभन्दा आफ्नो पार्टी देशभर मजबुत बन्दै गइरहेको दाबी गर्दै उहाँले सरकारमा सहभागी दलका अघि ओलीको केही नलाग्ने ठोकुवा गर्नुभयो ।

संसद चल्न नदिने ओलीको बोली

शुक्रबार पार्टी कार्यालयमा पदवहाली गर्दै अध्यक्ष ओलीले आफूहरूले वैधानिक ढंगले निष्कासन गरेका सांसदलाई राखेर सभा चल्न नसक्ने बताउनुभयो ।

राप्रपा महाधिवेशन : माधव नेपाल र प्रचण्ड निस्केपछि पुगे ईश्वर पोखरेल

महाधिवेशनमा पार्टीले देशका विभिन्न पार्टीका नेताहरुलाई पनि निमन्त्रणा दिएको थियो । पार्टीमा सबै दलका नेताहरु सभागी भए पनि एकैपटक भने दलका नेताहरु सहभागी भएनन् ।

राप्रपाले गतिशीलतालाई आत्मसाथ गर्नुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको कुराले आफूहरुलाई एक ठाउँमा बाड्ने भन्दै पोरखेलले जनताको जीवनको परिवर्तन ल्याउनु आजको आवश्यकता रहेको बताउनुभयो ।

महाधिवेशनले विधान र जबजको दिशालाई सम्बोधन गर्न सकेन : नेता रावल

पार्टीमा भूमिकाको विषयमा सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, ‘भर्खर त महाधिवेशन सकियो, सोचौंला नि भोलिदेखि ।’

महाधिवेशनबाट ओलीले भने, ‘सरकारलाई धन्यवाद !’

दशौं राष्ट्रिय महाधिवेशनको समापनमा सम्बोधन गर्दै उहाँले महाधिवेशन सम्पन्न गर्न सरकारले सुरक्षा व्यवस्था मिलाइदिएको धन्यवाद दिनुभएको हो ।

एमाले अध्यक्ष ओलीद्वारा शपथग्रहण, पदाधिकारी र केन्द्रीय सदस्य पनि लिए

चितवनमा सौराहमा बसेको एमालेको दशौं राष्ट्रिय महाधिवेशनले १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय सदस्य चयन भएका छन् ।

एमाले कार्यकर्ताले पूर्व माओवादी रोजे, एमालेकै नेतालाई पत्याएनन्

चितवनमा भएको १०औं महाधिवेशनमा एमाले कार्यकर्ताले आफूसँगै काम गरेका पुराना नेता भन्दा पूर्व माओवादीका नेतालाई पत्याएर पदाधिकारीका विभिन्न पदमा निर्वाचित गरेका छन् ।

बल्ल लाग्यो ‘बादल’लाई एमालेको घाम

माओवादीमा कुनै बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सारथीका रूपमा रहनुभएका 'बादल' अहिले ओलीको विश्वासपात्र बन्नुभएको छ ।