Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


चुनावपछि ओलीको चुरिफुरी समाप्त हुने मन्त्री चौधरीको ठोकुवा

मन्त्री चौधरीले ओलीले दुई तिहाइको कम्युनिस्ट सरकार ढाल्ने, दुई पटकसम्म संसद विघटन गर्ने र जनताले आन्दोलन गरेर प्राप्त गरेको गणतन्त्र समाप्त गर्न लाग्दा माधव नेपालको नेतृत्वमा नेकपा एस पार्टी गठन

गठबन्धन सरकारका कारण संघीयतामाथि प्रश्न उठ्यो : उपाध्यक्ष ज्ञवाली

एमालेले प्रदेश सरकारहरूको नेतृत्व गरेका बेला राम्रै काम भएकाले प्रश्न नउठेको बताउँदै ज्ञवालीले वर्तमान गठबन्धनमा बनेका प्रदेश सरकारले जनमुखी काम गर्न नसक्दा प्रश्न उठेको बताउनुभयो ।

गभर्नर अधिकारीमाथि आरोप लगाएर कालो धनलाई सेतो बनाउने प्रपञ्च: उपमहासचिव ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला भइरहेको बताउनुभएको छ । एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई आज

अध्यक्ष नेपाल भन्छन्– ‘एमालेसँग एकताको च्याप्टर खुलेको छैन’

पछिल्लो समय तत्कालीन नेकपालाई ब्यूताउँनेबारे छलफल भइरहेको भन्दै उहाँले त्यसबाट कांग्रेस तर्सनुनपर्ने बताउनुभयो । आफूहरूको भूमिका र सहयोगले नै कांग्रेसले सरकार बनाउन सकेको स्मरण गर्दै उहाँले यसलाई पनि उसले ध्यान

एमालेका केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवको बैठक जारी

काठमाडाैं । नेकपा एमालेका केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक जारी रहेकाे छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा अहिले बैठक सुरु भएको हो । बैठकमा महासचिव शंकर पोखरेलले

नागरिकता विधेयक फिर्ता लिएर सरकारले जनताको अधिकार खोस्यो : विशाल भट्टराई

बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद भट्टराईले सरकारले छलफल भइसकेको र एक हिसावले टुंगिसकेको नागरिकता विधेयक फिर्ता लिएर नागरिकको सामान्य अधिकार पनि खोस्ने काम गरेको आरोप लगाउनुभएको हो ।

एमाले सांसदद्वारा प्रतिनिधिसभाको बैठक बहिस्कार

त्यसअघि एमाले सांसद योगेश भट्टराईलाई सभामुख सापकोटाले आफ्नो धारणा राख्न दिनुभएको थियो । समिति गठन भइसकेको अवस्थामा अर्थमन्त्रीका बेतुकका कुरा सुन्न आवश्यक नरहेको उहाँको भनाइ छ ।

संशोधित ऐनले प्रदेश प्रहरीलाई सक्षम बनाउन सक्दैन : सांसद खतिवडा

सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद खतिवडाले यस्तो बताउनुभएको हो । उहाँले प्रदेश प्रहरीको अधिकारको बारेमा ऐन जारी गरिरहँदा प्रदेश प्रहरीकै अधिकार खोसिएको जस्तो स्थिति देखिएको बताउनुभयो

एमालेमा अन्तर्घातको छानविन गर्न कार्यदल, संयोजक विष्णु पौडेल

एमालेको केन्द्रीय सचिवालयको आइतबार बसेको बैठकले गठन गरेको कार्यदलको सदस्यमा निर्वाचन विभागका प्रमुख देवेन्द्र दाहाल र संगठन विभागका प्रमुख खगराज अधिकारी सदस्य रहेका छन् ।

एमालेद्वारा मूल्यवृद्धिबारे सरकारको जवाफ माग, सभामुखकाे रुलिङ

सचिव अर्यालले मूल्यवृद्धिका कारण जनताको जीवन कष्टकर बनिरहेको उल्लेख गर्दै मूल्य बढाउनुको कारणबारे मन्त्रीले जवाफ दिनुपर्ने माग गर्नुभयो । सरकारले जवाफ नदिँदासम्म पार्टीले संसद चल्न नदिने चेतावनी दिनुभयो ।