Logo २८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026


एमाले सांसदद्वारा राष्ट्रिय सभा बैठक बहिष्कार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरूले राष्ट्रिय सभाको आज शुक्रबारको बैठक बहिष्कार गरेका छन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट आश्रित विधेयकहरु सभामा पारित

बाबुको मृत्युपछि एमालेले बनायो छोरालाई उम्मेदवार

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ को वडाअध्यक्षमा नेकपा (एमाले) ले प्रदीप चौधरीलाई उम्मेदवार बनाएको छ । वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि उनकै छोरा प्रदीपलाई एमालेले उम्मेदवार बनाएको तुल्सीपुर नगर

एमालेले आज काठमाडौंमा चुनावी सभा गर्दै

काठमाडौं । नेकपा (एमाले) ले मंगलबार काठमाडौंको भृकुटीमण्डपमा चुनावी सभा गर्दैछ । सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । एमाले काठमाडौं जिल्ला कमिटीका अनुसार

एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक आज शनिबार बस्दै छ । बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा दिउँसो तीन बजे बस्न लागेको हो । बैठकले

एमाले केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै

काठमाडौं । स्थानीय तह निर्वाचन केन्द्रीत रणनीति तय गर्न बसेको नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज पनि जारी रहनेछ । बुधबार सुरू भएको बैठकमा निर्धारित ११ वटा एजेन्डामाथि छलफलपछि

जनप्रतिनिधिले राजीनामा दिनुपर्ने ब्यवस्थाप्रति एमालेको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले भने निर्वाचनमा उम्मेदवार बन्ने स्थानीय तहका जनप्रतिनिधिले मनोनयन दर्ता अघि नै राजीनामा दिनुपर्ने आचार संहिताको व्यवस्थाप्रति आपत्ति जनाएको छ । एमाले उपमहासचिव विष्णु

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज मंगलबार बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो ३ बजे बैठक बोलाइएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी

एमालेले आज एमसीसीबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । आज मंगलबार दिउँसो १ बजे तीनकुनेस्थित एक ब्यांकेटमा कार्यक्रम गरेर

एमसीसीमा चर्को मतभेद हुँदा सत्ता गठबन्धन धरापमा

काठमाडौं । एमसीसी सम्झौतामा मतभदे बढ्दै जाँदा सत्ता गठबन्धन विघटनको संघारमा पुगेको छ । नयाँ गठबन्धनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) निर्णायक संवादमा जुटेका छन् । अर्कोतर्फ बामपन्थी गठबन्धन बनाउनका

स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो एमाले

काठमाडौं । नेकपा (एमाले) ले सातै प्रदेशमा ‘स्थानीय तह निर्वाचन तयारी केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम’ गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले उक्त कार्यक्रमको भर्चुअल माध्यमबाट आज दिउँसो