Logo २८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026


एमालेका नवनिर्वाचित सांसदहरुको भेला आज

काठमाडौं । नेकपा (एमाले) ले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका नवनिर्वाचित सांसदहरुको भेला आज मंगलबार बोलाएको छ । “एमाले जनताको रोजाइको पहिलो पार्टी” नाम दिएर भेला बोलाइएको

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज शनिबार बस्ने भएको छ । बैठक पार्टी कार्यालय च्यासलमा बिहान ११ बजे बस्न लागेको हो । शुक्रबार नै बस्ने भनिएको बैठक तयारी

दोलखाको प्रदेश सभा २ बाट एमालेका भरत केसी विजयी

काठमाडौं । दोलखाको प्रदेश सभा २ बाट नेकपा (एमाले) का भरतबहादुर केसी विजयी हुनुभएको छ । नेपाली कांग्रेसका बर्मा लामालाई १ हजार ८१९ मतान्तरले पराजित गर्दै एमालेका केसी विजयी हुनुभएको

यी हुन्, प्रतिनिधि सभा जित्ने एमाले उम्मेदवारहरू (सूचीसहित)

काठमाडौं । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १६२ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । बाजुरा, स्याङ्जा–२ र दोलखामा अहिले मतगणना जारी रहेको छ । अहिलेसम्म घोषित परिणाममा नेपाली

समानुपातिकतर्फ कांग्रेसमाथि एमालेको डेढ लाख मतको अग्रता

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म एक करोड १ लाख ७५ हजारभन्दा बढी मतगणना सकिएको छ

धनुषा–४ बाट एमालेका रघुवीर महासेठ विजयी

काठमाडौं । धनुषा क्षेत्र नम्बर ४ बाट नेकपा (एमाले) का उम्मेदवार रघुवीर महासेठ विजयी हुनुभएको छ । आज (मंगलबार) बिहान नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १ सय २४ मतान्तरले पराजित

महोत्तरी-१ बाट गिरिराजमणिलाई हराउँदै एमालेका लक्ष्मी महतो विजयी

काठमाडौं । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा (एमाले) का लक्ष्मी महतो कोइरी विजयी हुनुभएको छ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोखरेललाई १ हजार ३० को मतान्तरले

सुनसरी–१ (१) मा एमालेका रमेश बस्नेत विजयी

सुनसरी । सुनसरी क्षेत्र नम्बर–१ को (१) बाट प्रदेश सभा सदस्यमा नेकपा (एमाले) का रमेश बस्नेत विजयी हुनुभएको छ । उहाँले नातामा ज्वाइँ पर्ने नेपाली कांग्रेस प्रदेश महामन्त्री उमेश थापालाई

सुनसरी–२ (१) बाट प्रदेशसभामा एमालेका भण्डारी निर्वाचित

काठमाडौं । सुनसरी क्षेत्र नं. २ को प्रदेश सभा १ मा नेकपा (एमाले) का रेवतीरमण भण्डारी निर्वाचित हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार द्वारिकलाल चौधरीलाई २

धनुषा–३ (२) बाट प्रदेशसभामा एमालेका दिपेन्द्र कुमार ठाकुर निर्वाचित

काठमाडौं । धनुषा–३ को प्रदेशसभा (२) बाट नेकपा (एमाले) का उम्‍मेदवार दिपेन्द्र कुमार ठाकुर निर्वाचित हुनुभएको हो । निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का परमेश्वर साह सुडीलाई एक हजार