२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


आयोडिनयुक्त नुनसम्बन्धी ऐन परिमार्जन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको उद्योग, वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिले आयोडिनयुक्त नुनको उत्पादन तथा वितरणसम्बन्धी कानून परिमार्जन गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले

बझाङमा नुनको अभाव

बझाङ । बझाङमा नुन अभाव भएको छ । बझाङको थलारा गाउँपालिका– ९ फकालीका स्थानीयले नुन लिन सदरमुकाम जानुपर्ने भएपछि समस्या नभएको गुनासो गरेका हुन् । सदरमुकाम जाँदा पनि साल्ट्र ट्रेडिङले

हुम्लामा हेलिकप्टरबाट नुन ढुवानी

काठमाडौं । हुम्लामा नुनको अभाव हुन थालेपछि हेलिकप्टर मार्फत ढुवानी गरिएको छ । नुनको अभाव हुन नदिन खार्पुनाथ गाउँपालिकाका नागरिकका लागि हेलिकप्टरमार्फत नुन ढुवानी गरिएको हो । गाउँपालिकाको पाँचवटै वडाका

छ पुस्तादेखि ढिके नुनको व्यापार, ७ दशक कटेकी सुवर्णको लोभलाग्दो सक्रियता

२०५० सालमा श्रीमान्को निधनपछि नुनको व्यापार उनैले धानेकी छन् । नुन बेच्न राख्ने काठको भाँडो नै तीन सयवर्ष भन्दा पुरानो छ । सुवर्ण भन्छिन, ‘यो भाँडोमा मेरो पुर्खासँगको भावनात्मक सम्बन्ध

सुपथमूल्य पसलप्रति उपभोक्तावादीको टिप्पणी– ‘कर्मकाण्डी तरिकाले जनतालाई फाइदा पुग्दैन’

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३९ जिल्लाका ४३, साल्ट ट्रेडिङ करपोरेशनबाट ३२ र दुग्ध विकास संस्थानबाट ९ गरी जम्मा ८५ वटा आउटलेटबाट सुपथ मूल्यमा खाद्य सामग्री बिक्री भइरहेको छ ।

डोटीका किसान ढिके नुनसँग भटमास र बेथे साट्दै

डोटी, कात्तिक ४ । चाडपर्व नजिकिएसँगै गाउँमा आफूले फलाएका भटमास र बेथे बोकेर ढिके नुनसँग साट्न जिल्लाका किसान प्रमुख बजारमा धाउन थालेका छन् । किसानले प्रतिकिलो भटमाससँग तीन किलो र