Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


सुदूरपश्चिममा १५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित

कैलाली । सुदूरपश्चिम प्रदेशमा १५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन । सुदूरपश्चिममा नेकपा एमालेका ७, नेपाली कांग्रेसका ४, नेकपा माओवादी केन्द्रका २, एकीकृत समाजवादी र स्वतन्त्रबाट एक-एक जना निर्विरोध