Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


पत्रकार महासंघमा ३८ पदका लागि १६५ जना मैदानमा, पोखरेल र शर्मा नेतृत्वमा दुई गठबन्धन

काठमाडौं, चैत १८ । नेपाल पत्रकार महासंघको यही चैत २५ गते ३८ पदका लागि हुने निर्वाचनमा १६५ जना विभिन्न पदमा उम्मेदवार बनेका छन् । निर्वाचन समितिका अनुसार ३८ पदका लागि

पत्रकार महासंघमा पाँचजना अध्यक्षका उमेदवार, दलीय दायरा तोड्दै पर्‍यो उम्मेदवारी (सूचीसहित)

काठमाडौं । नेपाल पत्रकार महासंघको यही २५ गते हुने निर्वाचनका लागि पाँच जनाले अध्यक्षमा दावेदारी पेश गरेका छन् । शनिबार मनोनयन दर्ता गराउने अध्यक्षका उम्मेदवारहरुमा गजेन्द्रसिंह बुढाथोकी, दीपक पाठक, निर्मला

एकजुट भएका दलहरुबीच दुरी बढ्यो, सत्ता समीकरण भन्दा निर्वाचनमा जाने संभावना प्रवल

रोमन आचार्य (इमेज)काठमाडौं, चैत ८ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर तत्काल नयाँ सत्ता समीकरण बन्ने संभावना क्षीण बन्दै गएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोनलमा उत्रिएका ओली ईतरका पार्टी

नेपाल पत्रकार महासंघले चैत २५ मा नयाँ नेतृत्व चुन्ने

काठमाडौं, चैत ४ । नेपाल पत्रकार महासंघले नयाँ नेतृत्व चुन्नका लागि आगामी चैत २५ गते निर्वाचन गर्ने भएको छ । पत्रकार महासंघको केन्द्रीय समिति बैठकले निर्वाचनको मिति तोकेको हो ।

राष्ट्रपति निर्वाचनमा रुसले ट्रम्पलाई सहयोग गरेको गुप्तचरको दावी

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले गत वर्षको अमेरिकी राष्ट्रपति निर्वाचनमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सहयोग गरेको आरोप लगाइएको छ । हालै प्रकाशित अमेरिकी गुप्तचर निकायको प्रतिवेदनअनुसार राष्ट्रपतिमा निर्वाचत जो

निर्वाचनका लागि सडक संघर्षमा जान कार्यकर्तालाई कमल थापाको निर्देशन

शनिबार हेडौंडामा भएको कार्यक्रममा थापाले मुलुक राजनीतिक भूमरीमा फस्दै गएकाले यसको निकासका लागि पनि निर्वाचनमा जानुको विकल्प नभएको बताउनुभयो ।

विश्वासको मत नआए प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छः पोखरेल

वीरगञ्ज । उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसदमा विश्वासको मत नआए प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने बताउनुभएको छ । प्रेस संगठन नेपाल (ओली) समूहले वीरगञ्जमा आज गरेको कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले संसदमा

निर्वाचन आयोगद्वारा ‘सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति’ स्वीकृत

काठमाडौं । निर्वाचन आयोगले ‘सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति, २०७७’ स्वीकृत गरेको छ । आयोगले आगामी वैशाख १७ र २७ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यो नीति ल्याएको हो ।

केपी ओलीको स्वेच्छाचारिताको अन्त्यका लागि निर्वाचन आवश्यक– कमल थापा

काठमाडाैं । राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको असफलता र स्वेच्छारिताको अन्त्यको लागि चुनाव आवश्यक रहेको बताउनुभएको छ । मकवानपुरको पदमपोखरीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले प्रधानमन्त्री

निर्वाचन आयोगको तयारी राम्रो देखिएन : प्रधानमन्त्री

काठमाडौं, फागुन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका लागि निर्वाचन आयोगको तयारी राम्रो नदेखिएको भन्दै असन्तुष्टि जनाउनुभएको छ । प्रजातन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा प्रधानमन्त्री