काठमाडौं, भदौ १८ । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आगामी निर्वाचनपछि आफ्नो पार्टी फेरी सरकारमा फर्कने दावी गर्नु भएको छ । तत्कालका लागि परमादेशबाट आफूहरु सरकारबाट हटनु परेको उल्लेख गर्दै
एमालेले नेता नेपालसहितका १४ जनालाई कारबाही गरेर सांसदबाट पदमुक्त गर्न पत्र पठाएको छ । उनीहरूलाई पदमुक्त गर्न अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमा धम्क्याए पनि सभामुख अग्नी सापकोटाले त्यसबारे कुनै
काठमाडौं, साउन ३ । अधिवक्ता तेजबहादुर रावल नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य बन्नुभएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाले रावललाई समिति सदस्यमा मनोनयन गर्नुभएको हो
मनमा लागेजति बोलिहाल्ने र विरोधीलाई खसाइहाल्ने स्वभावका ओलीले आफ्नो राजनीतिक जीवनको उत्तरार्धमा आएर यति धेरै सार्वजनिक सम्बोधन र पत्रकार सम्मेलनहरू गरेकि यस्तो परिस्थितिको कल्पनासम्म जनताले गरेका थिएनन् ।
सरकारले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते क्रमशः पहिलो र दोस्रो चरणमा निर्वाचन घोषणा गरेको छ ।
काठमाडौं, असार १ । गृहमन्त्री खगराज अधिकारीले निर्धारित समयमा निर्वाचन गराउनको लागि मन्त्रालय तयारी अवस्थामा रहेको बताउनुभएको छ । गृह मन्त्रालयमा मंगलबार सञ्चारकर्मीहरु सँगको कुराकानीमा उहाँले निर्धारित मितिमा निर्वाचन गराउनका
पार्टीसम्वद्ध युवा संघको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टी वा व्यक्तिले चुनाव हार्ने नहार्ने भन्दा पनि लोकतन्त्रलाई जिताउने कर्तव्य सरकारको रहेको जिकिर गर्नुभयो ।
महाव्याधिको बेला निर्वाचन जनस्वास्थ्यका हिसाबले जोखिमपूर्ण हुने विज्ञहरूले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली भने जनस्वास्थ्यको सुरक्षा मापदण्ड अपनाएर निर्वाचन गर्दा फरक नपर्ने बताउन थाल्नुभएको छ ।
काठमाडौं, जेठ ८ । कोरोना महामारीको संकटका समयमा निर्वाचनमा जाने प्रधानमन्त्री केपी ओलीको घोषणा अमानवीय र असंवैधानिक दुबै भएको प्रजातान्त्रिक विचार समाजले जनाएको छ । समाजका अध्यक्ष डा. केदारनरसिंह केसीले
काठमाडौं, जेठ ८ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसअनुसार प्रतिनिधिसभा विघटन गर्नुभएको छ ।उहाँले नयाँ निर्वाचनका लागि आगामी कात्तिक २६ र मंसिर ३ को मिति पनि तोक्नुभएको छ । शुक्रबार