काठमाडाैं। नेपाली कांग्रेसका नेताहरुले सरकार निर्वाचनका लागि तयार नरहेको आरोप लगाएका छन् । पार्टी केन्द्रीय कार्यालयमा बिहीबार संचारकर्मीसँग कुरा गर्दै उनीहरुले सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको जिकिर गरेका हुन् ।
काठमाडाैं। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले आगामी फागुन २१ गतेको निर्वाचनलाई नयाँशक्ति उदयको प्रस्थानबिन्दु बनाउनुपर्ने बताउनुभएको छ। काठमाडाैंमा बिहीबार उज्यालो नेपाल पार्टीको कार्यलय उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो
काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली टुङ्ग्याएको छ। फागुन २० गतेबाट ६ वर्षे कार्यकाल पूरा गरेर बिदा हुन लागेका १९
काठमाडाैं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन गर्नुको विकल्प नरहेको बताउनुभएको छ। सरकारद्वारा गठित राजनीतिक वार्ता समितिको तर्फबाट मंगलबार नेपाली कांग्रेसको पार्टी
काठमाडाैं। सरकारले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन निर्धारित मितिमै हुन्छ वा हुँदैन भन्ने विषयको बहस झनै घनिभूत भएको छ। निर्वाचन आयोगले कार्यतालिका अनुसार काम अगाडि बढाइरहेकाे जनाउकाे हाे।
काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले घोषित मितिमै निर्वाचन सम्पन्न गराउने सरकारको प्रतिवद्धता सह्रानीय रहेको बताउनुभएकाे छ। सिंहदरबारमा साेमबार सर्वपक्षीय छलफलमा बोल्दै उहाँले निर्वाचन सम्पन्न गर्न राजनीतिक
काठमाडाैं। नेपाली कांग्रेसले तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउनका लागि प्रधानमन्त्री सुशीला कार्कीलाई तत्काल प्रमुख दलका शीर्ष नेताहरुसँग संवाद गर्न आग्रह गरेकाे छ। सिंहदरवारमा साेमबार प्रधानमन्त्री कार्कीले बोलाउनुभएको निर्वाचन सम्बन्धि सर्वपक्षीय
काठमाडौं। नेकपा एमाले ११औं राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । सोही मतदान बिहीबार बिहान ७ बजे सम्पन्न भएको एमालेको निर्वाचन आयोगले जनाएको हो। मतदान
काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र तोकेको छ। आयोगले बुधबार ७ वटै प्रदेशका लागि मतदान स्थल निर्धारण
काठमाडाैं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सबै वर्गका नागरिकलाई प्रभाव र दबाबरहित सहभागी हुने वातावरण सुनिश्चित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ। निर्वाचन आयोगले मंगलबार