सोमबार वीरगञ्जमा स्थानीय नेता राजेशमान सिंहलाई पार्टी प्रवेश गराउँदै उहाँले सबै तहमा गठबन्धन सम्भव नरहेको भन्दै जहाँ–जहाँ सम्भव हुन्छ त्यहाँ गठबन्धन गरेर चुनाव लड्ने बताउनुभयो ।
प्रवक्ता पौडेलले त्यो भन्दा अगावै आयोगले कानुनी व्यवस्थालाई ख्यालमा राखेर यो व्यवस्था गरेको दावी गर्नुभयो । उहाँले प्रतिनिधिहरुले राजीनामा दिँदा काममा असर गर्ने विषय चर्चामा आएपनि त्यस्तो अवरोध नहुने बताउनुभयो
संघको निर्वाचन यही चैत १० र ११ गते हुने पूर्व निर्धारित कार्यतालिका रहेको थियो । गैरआवासीय नेपाली संघको संस्थापन पक्षले आगामी १० र ११ गते संघको नयाँ नेतृत्व चयनका लागि
काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा चुनाव केन्द्रीत गतिविधि तिव्र बनाएका राजनीतिक दलहरु चुनाव लक्षित कार्यक्रमसहित गाउँगाउँ पसेका छन् । एकतातिर दलहरु चुनाव जित्न जनता रिझाउन व्यस्त छन्
माओवादीको उपत्यका विशेष समन्वय समिति, सम्पर्क समन्वय समिति, प्रवास समन्वय समितिको प्रशिक्षण कार्यक्रममा प्रचण्डले आफ्नै तागतको बलमा चुनाव जित्ने आत्मविश्वास लिनुपर्ने बताउनुभयो ।
अध्यक्ष ओलीले गाउँ गएर केन्द्रीय गतिविधि र संसद विघटनको विषयमा पार्टीको धारणा प्रष्ट राख्न आग्रह गरेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।
मंगलबार एक सूचना जारी गर्दै कार्यालयले चैत ६ गतेदेखि चैत ११ गते साँझ ५ बजेसम्म दरखास्त दिन योग्यता पुगेका नेपाली नागरिकलाई आह्वान गरेको हो ।
संघको निर्वाचनन अधिकृतको कार्यालय, बालुवाटारले शनिबार एक सूचना प्रकाशित गर्दै निर्वाचन तीन दिन पर धकेलेको हो ।
एमाले र कांग्रेसबाहेक अन्य दलहरू पनि निर्वाचन केन्द्रीत कार्यक्रमसहित जनतामाझ जाने तयारी गरिरहेका छन् । कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ भन्ने नारासहित फागुन २९ देखि चैत
प्रधानमन्त्री देउवाले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) तथा मधेसकेन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (जसपा)हरूको सहयोगका कारण आफू प्रधानमन्त्री बनेको उल्लेख गर्नुभयो ।