Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन पक्का : प्रवक्ता महत

शुक्रबार नेपाल प्रेस युनियन नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आगामी मंसिर ४ गते नै संघ र प्रदेश सदस्यको निर्वाचन हुने पक्कापक्की भएको बतउनुभएको

सरकारले निर्वाचन टार्न र सार्न खोज्दैछ : विष्णु पौडेल

सदरमुकाम सिन्धुलीमाडीमा प्रेस चौतारी नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले विभिन्न निर्वाचन टार्ने र साने षडयन्त्र सत्ता गठबन्धनले गरेको बताउनुभयो ।

आगामी निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरूको सहभागिता बढाउन सभामुखको आग्रह

सभामुख सापकोटाले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरूको सहभागिता बढाउन महिला सांसदहरुले पनि आ–आफ्नो दलमा सामूहिक पहलकदमी लिनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

आगामी निर्वाचनमा कांग्रेससँग सहकार्य हुन्छ, गठबन्धन निरन्तर जान्छ : अध्यक्ष दाहाल

बैठकमा प्रचण्डले समाजवादी मोर्चा निर्माणमा भएको प्रयासबारे पनि जानकारी दिनुभएको थियो । हालको गठबन्धन भित्रकै वापमन्थी दलहरूबीच मोर्चा बन्ने भए पनि पार्टी एकता संयोजन समितिबारे कुरा नटुंगिएको बताउनुभइको छ ।

निर्वाचन घोषणा गर्न विलम्ब, अलमलमा प्रधानमन्त्री देउवा

आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले आयोगले सिफारिस गरेकै मितिको आसपासमा चुनाव गर्ने गरी मिति घोषणा हुने बताउनुभएको थियो । तर, निर्वाचनको मिति सरकारको प्राथमिकतामा नपरेको कारण मिति घोषणा कहिले हुन्छ

प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति मंसिर ४ गते तोक्न सकिन्छ : थपलिया

काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आगामी मंसिर ४ गते गर्नेगरी मन्त्रिपरिषद्ले निर्णय गर्ने बताएको छ । स्थानीय तह निर्वाचन २०७९ को निर्वाचन परिणाम तथा निर्वाचन खर्च

निर्वाचन प्रणालीका कारण गणतन्त्र नै संकटमा: अध्यक्ष प्रचण्ड

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले वर्तमान निर्वाचन प्रणालीका कारण गणतन्त्र नै खतरामा पर्ने बताउनुभएको छ । आज (साेमबार) पार्टी कार्यालय पेरिस डाँडामा आयोजित नेकपाका

निर्वाचनपछि देशको नेतृत्व माओवादीले गर्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनबाट देशको नेतृत्व नेकपा (माआवादी केन्द्र)ले गर्ने दाबी गर्नुभएको छ । शुक्रबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा भएको पार्टी समायोजन/ध्रुवीकरण तथा पार्टी

१५औं राष्ट्रपति चयनका लागि भारतमा मतगणना सुरु

मतगणना सकिएलगत्तै नतिजा सार्वजनिक गरिने द इकोनोमिक टाइम्सले जनाएको छ । यही जुलाई १८ मा बिहान १० देखि बेलुका ५ बजेसम्म शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको थियो ।

संघीयता कार्यान्वयनका लागि स्थानीय तह निर्वाचन कोशेढुंगा सावित: दिनेशकुमार थपलिया

काठमाडौं । निर्वाचन आयोग नेपालका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संघीयता कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन कोशेढुंगा सावित भएको दावी गर्नुभएको छ । विभिन्न पर्यवेक्षण संस्थाहरूले बुझाएको स्थानीय तह निर्वाचनको