Logo २० कार्तिक २०८२, बिहिबार | Fri Nov 7 2025


बुधबारदेखि निर्वाचन आचारसंहिता लागु हुँदै

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने भएको छ । आयोगका प्रवक्ता

एमाले नेता यादवद्वारा पार्टी परित्याग

काठमाडाैँ । नेकपा एमालेका प्रभावशाली नेता गंगाराम यादव आगामी निर्वाचनमा टिकट नपाउने भएपछि पार्टी परित्याग गर्नुभएको छ । एमालेले धनुषा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा उनको ठाउँमा नवप्रवेशी उमाशंकर

निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिइन् स्वीकृति

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले नेपालको संविधानको धारा ६६

निर्वाचन खर्च विवरण नबुझाउनेलाई कारवाही गरिने : आयोग

काठमाडौं । स्थानीय तहको निर्वाचनमा भएको खर्च विवरण नबुझाउने उम्मेदवार तथा पदाधिकारीलाई निर्वाचन आयोगले जरिवाना गराउने भएको छ । आयोगले गत स्थानीय तह निर्वाचनमा भएको खर्च विवरण बुझाउन उम्मेदवार तथा

समानुपातिकको बन्दसूची बुझाउने क्रम सुरु

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको बन्द सूची बुझाउने क्रम सुरु भएको छ । सो प्रणालीका लागि आयोगको बहादुरभवन, कान्तिपथमा स्थापना भएको

महाअभियोग प्रश्ताव निर्वाचनपछि आउने प्रतिनिधि सभाले हेर्ने : अधिवक्ता बिडारी

काठमाडौं । राष्ट्रिय सभाका पूर्व सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराबिरुद्धको महाअभियोग प्रश्ताव निर्वाचनपछि आउने प्रतिनिधि सभाले हेर्ने बताउनुभएको छ । आइतबार सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीहरुसँग

आगामी निर्वाचनमा करिब २ करोड मतदाता सहभागी हुँदै

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पौने २ करोड मतदाता सहभागी हुन पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार यो पटक १ करोड ७९ लाख

निर्वाचनअघि चार ‘एआईजी’ पद रिक्त हुँदै, ‘डीआईजी’हरू निर्वाचनको पर्खाइमा

काठमाडौं । नेपाल प्रहरीमा निर्वाचन अघिसम्म विभिन्न समयमा गरेर चार वटा अतिरिक्त महानिरीक्षक पद रिक्त हुँदै छ । अहिले एउटा पद रिक्त छ भने कात्तिक २५ सम्म थप दुई पद

निर्वाचनपछि सरकारको सम्पूर्ण ध्यान आर्थिक विकासमा केन्द्रित हुन्छ : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सरकारको सम्पूर्ण ध्यान मुलुकको आर्थिक विकास र समून्नतिमा केन्द्रित हुने बताउनुभएको छ । निर्वाचित जनप्रतिनिधिहरुको एक कार्यकालले

निर्वाचन भत्तामै प्रहरी असन्तुष्ट

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरीले दुई हप्तासम्मको भत्ता पाउने भएका छन् । कार्यरत जिल्लाभित्रै खटिनेलाई एक हप्ताको