Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


अर्घाखाँचीमा निर्वाचनको सम्पूर्ण तयारी पूरा

अर्घाखाँची । आगामी आइतबार हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि अर्घाखाँचीमा सम्पूर्ण तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका अनुसार एक प्रतिनिधि र २ वटा प्रदेशसभा रहेको

निर्वाचनपछि पनि गठबन्धनको सरकारले निरन्तरता पाउँछ : आङदम्बे

पाँचथर । नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदम्बेले प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनपछि पनि वर्तमान गठबन्धनको सरकारले निरन्तरता पाउने बताउनुभएको छ । पाँचथरको सदरमुकाम फिदिममा आज आयोजित आमसभालाई सम्वोधन गर्दे पाँचथरका

जित सुनिश्चित : ईश्वर पोखरेल

काठमाडौं । मंंसीर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको क्षेत्र नम्बर ५ का एमाले उम्मेदवार ईश्वर पोखरेलले आफ्नो जित सुनिश्चित भएको बताउनुभएको छ । शून्य समय सुरु

एकदेखि डेढ दिनभित्र मत परिणाम प्रकाशित गर्ने आयोगको तयारी

काठमाडौं । निर्वाचनको मिति नजिकिंदै जाँदा आम मतदाता तथा उम्मेदवारमा मत परिणामको खुल्दुली हुने गर्छ । स्थानीय निकायको चुनावमा मत परिणाम सुन्न हप्तौंसम्म कुर्नुपरेको विगत भोगेका आम मतदाता यसपटक भने

निर्वाचनको तयारी पूरा, राति १२ बजेदेखि चुनावी प्रचार गर्न नपाइने

काठमाडाैं । आगामी आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भइसकेकाले आजै राति १२ बजेदेखि

निर्वाचन प्रचारमा तराईका केही जिल्लामा भारतीय गाडी प्रयोग भयो : समिति

काठमाडौं । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले निर्वाचन प्रचारप्रसारका क्रममा तराईका केही जिल्लामा भारतीय नम्बर प्लेटका सवारीसाधनको प्रयोग भएको पाइएको बताएको छ । नियोकले बिहीबार पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी

प्रत्यक्षतर्फ महिला उम्मेदवारको संख्या न्यून

काठमाडौं । निर्वाचन आयोगको मतदाता विवरणअनुसार झण्डै ५० प्रतिशत महिला मतदाता छन् । तर आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा महिलाको उपस्थिति प्रत्यक्ष तर्फ निकै कम छ । हरेक क्षेत्रमा ३३

स्याङ्जामा निर्वाचनका लागि दुई हजार ५५० कर्मचारी खटिने

स्याङ्जा । मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि दुई हजार ५ सय ५० कर्मचारी मतदान स्थल र केन्द्रमा खटिने भएका छन् । जिल्लामा १९९ मतदान स्थल

निर्वाचनका लागि दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिने

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिने भएका छन् । त्यस्तै, विभिन्न छ देशका निर्वाचन आयोगका प्रतिनिधि पनि निर्वाचन पर्यवेक्षणका लागि नेपाल

उपत्यकामा मंसिर ४ गते बिहान ४ बजेदेखि बेलुका ७ बजेसम्म सवारी नचल्ने

काठमाडौं । काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको सुरक्षा समितिको बैठकले मंसिर ४ गते सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै