Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


होहल्ला गरेको आरोपमा निर्वाचन आयोगबाट तीन जना पक्राउ

काठमाडाैँ । होहल्ला तथा नाराबाजी गरेको आरोपमा निर्वाचन आयोगबाट तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा समाजवादी केन्द्रका अध्यक्ष युवराज सफल, कृष्ण गोपाल बन्जरा, मीनमान देवकोटा रहेका छन् ।

दलहरुलाई प्रत्यक्षतर्फ एक तिहाई महिला उम्मेदवार बनाउन आयोगकाे निर्देशन

काठमाडाैँ । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई प्रत्यक्षतर्फ एक तिहाई महिला उम्मेदवार बनाउन निर्देशन दिएको छ । आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार मनोनयन गर्दा एक तिहाई महिला प्रतिनिधित्व सुनिश्चित

निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारलाई ७ लाख ५० हजार जरिवनासहित कारबाही

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानून तथा आचारसंहिता बमोजिम गत बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा भएको खर्च विवरण नबुझाउने उम्मेदवारलाई ७ लाख ५० हजार रुपैयाँसम्मको जरिवनासहित कारबाही गरेको छ

१ करोड ७९ लाख ८८ हजार मतदाता

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाताहरुको अन्तिम नामावली स्वीकृत गरेको छ

लालपुर्जा वितरणको काम तत्काल रोक्न भूमि आयोगलाई आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले लालपुर्जा वितरणको काम तत्काल रोक्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा स्वच्छता र निष्पक्षताका लागि भन्दै आयोगले भूमि आयोग

२०७४ सालमा बन्द सूचीमा नाम भएकाहरुको पद स्वतः रद्ध हुने : प्रमुख आयुक्त थपलिया

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको नयाँ प्रक्रिया शुरु हुनुअघि २०७४ सालमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको बन्द सूचीमा नाम भएका व्यक्तिहरुहरुको पद स्वतः रद्ध हुनेगरी कानूनी प्रक्रिया अगाडि

१२ दलहरुसँग निर्वाचन आयोगले छलफल गर्दै

काठमाडौं । निर्वाचन आयोगले आज बुधबार राजनीतिक दलहरुसँग छलफल गर्दैछ । छलफल आयोगको कार्यालयमा मध्यान्ह १२ बजे हुनेछ । आगामी प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचनमा समानुपातिक तर्फ प्रतिनिधित्व गर्ने

आजदेखि समानुपातिक मतपत्र छाप्दै निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ आज शनिबारदेखि सुरु गर्ने भएको छ । आयोगका अनुसार प्रदेश

प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन असोज २३ गते हुने

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत

निर्वाचनका लागि १० हजार ८ सय ८८ मतदानस्थल कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि देशभर १० हजार ८ सय ८८ मतदानस्थलको सङ्ख्या कायम गरेको छ । गत बैशाख ३०