Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


३५ दिनभित्र निर्वाचन खर्चको विवरण बुझाउन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारहरुलाई परिणाम घोषणा भएकोे ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्न निर्देशन दिएको छ । आयोगले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा

दोलखाका विवादित मतदानस्थलमा पुनः मतदान हुने

काठमाडौं । दोलखाका विवादित मतदानस्थलमा पुनः मतदान हुने भएको छ । गत ४ मंसिरमा भएको मतदानमा बुथ क्याप्चर भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले उजुरी

१५५ निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक, कांग्रेस ५२ ठाउँमा विजयी, एमालेलाई ४१ सिट

काठमाडौं । प्रतिनिधि सभाका १६५ क्षेत्र मध्ये १५५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । घोषित परिणाम अनुसार नेपाली कांग्रेस ५२ स्थानमा विजयी हुँदा नेकपा एमाले ४१ सिटका साथ दोस्रो

तीन निर्वाचन क्षेत्रको मतगणना अझै सुरु हुन सकेन

काठमाडौं । यहि मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको नतिजा आउने क्रम जारी छ । ती मध्ये ३ क्षेत्रको मतगणना अझै सुरू भएको छैन । बागमती प्रदेशको दोलखा, गण्डकी

समानुपातिकतर्फ एमालेले कटायो १७ लाख

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा (एमाले) ले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगले पछिल्लो मतपरिणाम अनुसार एमालेले १७ लाख २७ हजार ७०७ मत प्राप्त

हालसम्म पाँच दलले मात्रै ‘थ्रेसहोल्ड’ कटायो

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको अहिलेसम्म १९ लाख १२ मत गणना भएको छ । प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत ‘थ्रेसहोल्ड’ को व्यवस्था छ । हालसम्म ‘थ्रेसहोल्ड’

समानुपातिक मतगणनामा एमालेको अग्रता कायमै, कांग्रेस दोस्रो

काठमाडौं । देशभर जारी समानुपातिकतर्फको मत गणनामा नेकपा एमालेको अग्रता कायमै छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार समानुपातिक मतमा अहिलेसम्म एमालेले ४ लाख ५४ हजार मत कटाएको छ ।

समानुपातिकतर्फको मतमा एमालेको अग्रता कायमै

काठमाडौं । देशभर समानुपातिक मत गणनामा नेकपा एमालेले अग्रता कायमै रहेको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार समानुपातिक मतमा अहिलेसम्म एमालेले २ लाख १८ हजार मत कटाएको छ ।

स्याङ्जाका केही स्थानमा पुनः मतदान गर्न आयोगमा निवेदन

स्याङ्जा । स्याङ्जा क्षेत्र नं. २ का विभिन्न स्थानका मतदान केन्द्रमा पुनः मतदानका लागि निर्वाचन आयोगको कार्यालयमा निवेदन परेको छ । चापाकोट नगरपालिकाका-३ वटा मतदान केन्द्रमा नेकपा एमालेका उम्मेदवार तथा

प्रदेश १ मा मत कम खस्यो : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले प्रदेश १ मा अपेक्षा भन्दा कम मत खसेको बताएको छ । आयोगले आइतबार पत्रकार सम्मेलन गरी प्रदेश १ मा अपेक्षा भन्दा कम मात्रै मत खसेको बताएको