निर्यात « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Thu Oct 6 2022


भारतले गहुँ पछि चामल निर्यातमा पनि प्रतिबन्ध लगायो

काठमाडौं । भारतले धान र चामलको निर्यातमा लाग्ने करको दर वृद्धि गरेको छ भने कनिकाको निर्यातमा रोक लगाएको छ । भारतले आफूले निर्यात गर्ने सेतो र खैरो धान/चामलमा २० प्रतिशत

निर्यातमा आधारित नगद प्रोत्साहन तुरुन्त पाउने गरी कार्यविधि बनाउने : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निर्यातमा आधारित नगद प्रोत्साहन (इन्सेन्टिभ) तुरुन्त पाउने गरी कार्यविधि बनाउने बताउनुभएको छ । बुधबार अर्थमन्त्रालयमा निर्यातकर्ता व्यवसायी र सरोकारवालासँग छलफलका क्रममा उहाँले सो कार्यविधि तत्काल

भारतले गर्दा नेपालको बिजुली बंगलादेश निर्यात हुन सकेन

काठमाडौं । नेपाल र बंगलादेशका सह–सचिवस्तरीय बैठक राजधानीमा आजदेखि सुरू भएको छ । चरम बिजुली संकट भोगिरहेको रहेको बंगलादेशले नेपालबाट ५० देखि १०० मेगावाट बिजुली लाने सहमति भएको छ ।

साउन महिनामा मात्रै झन्डै २ अर्बको बिजुली भारत निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनामा मात्रै नेपालबाट करिब २ अर्बको बिजुली भारत निर्यात भएको छ । विद्युत प्राधिकरणका अनुसार चालु आर्थिक बर्षको पहिलो महिनामा नै १ अर्ब ८३

अमेरिकाले निर्यात भन्सार छुट दिएका ७७ स्वदेशी वस्तुको निर्यात बढ्दै

काठमाडौं । अमेरिकाले निर्यातमा भन्सार छुट दिएका ७७ स्वदेशी वस्तुको निर्यात बढ्दै गएको छ । अमेरिकी बजारमा स्वदेशी उत्पादनको माग उच्च भएकाले निर्यात बढ्दै गएको हो । पछिल्लो तीन वर्षदेखि

चीनतर्फको नाका सञ्चालनमा नआउँदा व्यवसायी मर्कामा

अस्थायी पास वा मल्टीपल भिसा पनि नपाउँदा आफूहरू ठूलो मारमा परेको व्यवसायी बताउँछन् । केरुङ र खासाबाट निर्यात तथा सामान निकासी गर्न सहज वातावरण बनाइदिन नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष

भारतमा बिजुली निर्यात बढाउँदै प्राधिकरण, आज मात्र २८४ मेगावाट बेचिने

प्राधिकरणले आज छ हजार ८३१ मेगावाट घण्टा विद्युतीय ऊर्जा निर्यात गर्ने भएको हो । भारतमा यतिबेला ऊर्जाको माग बढी रहेको छ । भारतमा बिजुलीको मूल्य हरेक १५ मिनेटमा फेरबदल भैरहन्छ

१६ हजार ९१७ हेक्टरमा चियाखेती, निर्यात दोब्बर

बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले पछिल्लो एक वर्षको अवधिमा चिया निर्यात गरेर दोब्बर विदेशी मुद्रा नेपालमा भित्र्याउन सफल भएको दाबी समेत गर्नुभयो ।

वीरगञ्ज नाकाबाट हुने निर्यातमा १२० प्रतिशतले वृद्धि

काठमाडौं । वीरगञ्ज नाकाबाट हुने निर्यातमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको नौ महिनाको तुलनामा चालूआवको सोही अवधिमा नेपाली वस्तुको निर्यात १ सय २० प्रतिशतले बढेको हो। यस

५ अर्बको निर्यातलाई सरकारी बेवास्ता

घरमै पनि बसेर गर्न सकिने यो काममा ९९ प्रतिशत महिला संलग्न छन् । अन्तराष्ट्रिय बजारमा फेल्ट कार्पेट, जुत्ता, घरपालुवा जनावरका सामान, फेल्ट आर्ट, सजावटका सामान, सल लगायतका वस्तु प्रमुख निर्यातका