Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


खोटाङको निर्मलिडाँडामा आगलागी

खोटाङ, चैत ३१ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका स्थानीय कुलमान चौहानको घर र गोठमा आगलागी हुँदा झण्डै १२ लाख रुपैयाँ बरावरको धनमाल क्षति भएको छ । गएराती भएको