नियुक्त « Imagekhabar – Online News Portal of Nepal
१० आश्विन २०७९, सोमबार | Tue Sep 27 2022


मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु नियुक्त

काठमाडौं । निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तथा

राष्ट्रपतिद्वारा भारतसहित पाँच देशका लागि राजदूत नियुक्त

मंगलबार राष्ट्रपतिको कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै स्पेन, डेनमार्क, रुस, भारत र भुटानका लागि राजदूत नियुक्त गरेको जानकारी गराएको हो ।

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन के.सी. नियुक्त हुनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले के.सी.लाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । तर, सरकारले के.सी. बोर्ड अध्यक्षमा नियुक्त भएको

कुवेतको प्रधानमन्त्रीमा अल–सबाह नियुक्त

कुवेतको सेन्टर फर गभर्मेन्ट कम्युनिकेसनले दिएको जानकारी अनुसार त्यहाँको संसदले राष्ट्रिय सभामा यस विषयको जानकारी गराउने छ ।

कांग्रेस पार्टीको प्रमुख सचेतकमा चित्रलेखा यादव नियुक्त

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता एवं सभापति शेरबहादुर देउवाले पार्टीको प्रमुख सचेतकमा चित्रलेखा यादवलाई नियुक्त गर्नुभएको छ । उहाँले पार्टीको प्रमुख सचेतकमा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त

अन्तर्राष्ट्रिय क्रिकेटर महासंघको अध्यक्षमा लिसा स्थालेकर नियुक्त

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटर महासंघ (फिका) को अध्यक्षमा अस्ट्रेलियाकी पूर्व महिला क्रिकेटर लिसा स्थालेकर नियुक्त भएका छन् । स्वीट्जरल्याण्डको नियोनमा बसेको फिका कार्यकारी समितिको बैठकले ४२ वर्षीय स्थालेकरको नाम अनुमोदन

कार्यक्षमताको आधारमा आईजीपीमा सिंहलाई नियुक्त गरेको गृह सचिव पाण्डेकाे दावी

काठमाडाैं । गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले परिपक्वता, कार्यकुशलता र कार्यक्षमताको आधारमा सरकारले नेपाल प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको दावी गर्नुभएकाे छ । गृह मन्त्रालयमा आज (साेमबार) नवनियुक्त महानिरीक्षक

सशस्त्र प्रहरीको आईजीपीमा पुष्पराम केसी नियुक्त

काठमाडौं । सरकारले सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) मा पुष्पराम के.सी.लाई नियुक्त गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले वरिष्ठतम् एआइजी के.सी.लाई नियुक्त गरेको हो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र

क्यानको जनरल म्यानेजरमा खनाल नियुक्त

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को जनरल म्यानेजर (जीएम) मा वृतान्त खनाललाई नियुक्त गरेको छ । खानलाई आइतबार क्यानले जनरल म्यानेजरमा नियुक्त गरेको जनाएको छ । खनालले आगामी ३

नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्पसन नियुक्त

काठमाडौं । अमेरिकाले नेपालमा नयाँ राजदूत नियुक्त गरेको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले सुरक्षाविज्ञ डिन थम्पसनलाई नेपालको राजदूतमा नियुक्त गरेको हो । काठमाडौंस्थित राजदूत र्‍याण्डी बेरीको कार्यकाल सकिन