Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


म्यादी प्रहरीको भीरबाट लडेर निधन

काठमाडाैं । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक जना निर्वाचन प्रहरीको मृत्यु भएको छ। भीरबाट लडेर गम्भीर घाइते भएका लेकम गाउँपालिका–२ का ४० वर्षीय प्रकाश धामीको उपचारका

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको गए राति निधन भएको छ । उहाँको ९७ वर्षको उमेरमा आइतबार बेलुकी उपचारका क्रममा निधन भएको हो । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहनु

भारतीय अभिनेता मनोज कुमारको निधन

एजेन्सी । भारतका चर्चित अभिनेता तथा चलचित्र निर्देशक मनोज कुमारको निधन भएको छ । ८७ वर्षको उमेरमा अभिनेता मनोज कुमारको कोकिलाबेन धीरूभाई अंबानी अस्पताल मुम्वईमा शुक्रबार बिहान निधन भएको भारतीय

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन

एजेन्सी । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । ९२ वर्षको उमेरमा शुक्रबार साँझ सिंहको निधन भएको हो । डा.सिंहको स्वास्थ्य बिग्रिएपछि शुक्रबार साँझ नयाँदिल्लीको एम्स अस्पतालमा भर्ना

पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि सोमबार गरिने

काठमाडौं । पूर्व सभामुख दमननाथ ढुङ्गानाको अन्त्येष्टि सोमबार हुने भएको छ । काठमाडौँको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो ढुङ्गानाको निधन भएको हो । ८३ वर्षीय पूर्व सभामुख ढुङ्गाना

भारतीय उद्योगपति रतन टाटाको निधन

एजेन्सी । भारतीय उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार राति मुम्बईस्थित एक अस्पतालमा निधन भएको हो । टाटा भारतको सबैभन्दा प्रतिष्ठित र अन्तर्राष्ट्रिय मान्यता

पत्रकार चेतन पन्तको निधन

काठमाडौं । पत्रकार चेतन पन्तको निधन भएको छ । विगत २ वर्षदेखि अबुर्द रोगबाट पीडित पन्तको भैरहवास्थित आफ्नै निवासमा आइतबार राती निधन भएको हो । ६६ वर्षीय पन्तको घरमै उपचारका

कीर्तिपुरका मेयर राजकुमार नकर्मीको निधन

काठमाडौं । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । उहाँको बिहीबार राति वीर अस्पतालमा उपचारका क्रममा निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकालले जानकारी दिनुभयो ।

प्रथम महिला सचिव चन्द्रकलाको निधन

काठमाडौ । नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको निधन भएको छ । किरणको ९४ वर्षको उमेरमा काठमाडौंको बत्तीसपुतलीस्थित आफ्नै निवासमा बिहिबार निधन भएको हो । स्वर्गीय किरणको बिहिबारनै पशुपति आर्यघाटमा

वरिष्ठ कथाकार परशु प्रधानको निधन

काठमाडौं । वरिष्ठ कथाकार परशु प्रधानको निधन भएको छ । ८० वर्षीय प्रधानको सोमबार राति काठमाडौं बानेश्वरस्थित निवासमा निधन भएको उहाँका छोरा प्रतीक प्रधानले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभयो । प्रधानका