१९ मंसिर २०८०, मंगलबार | Wed Dec 6 2023


नाडा अटो शोमा ७६ हजार बढीले गरे अवलोकन

काठमाडौं । नाडा अटो शो २०२३ उत्साहजनक रुपमा सम्पन्न भएको आयोजकले जनाएका छन् । अटो शोको ७६ हजार बढीले अबलोकन गरेका आयोजक नाडा अटोमोबाइल्स एशोसिएन नेपालले जनाएको हो । अन्तर्राष्ट्रिय

मंगलबारदेखि भृकुटीमण्डपमा ‘नाडा अटो शो, २०२३’ सुरू

काठमाडौं । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सवारी साधनको कुम्भ मेला ’नाडा अटो शो, २०२३’ शुरु भएको छ । नाडाको १५ औँ संस्करणको अटो शोको अर्थमन्त्री डा.प्रकाशशरण महतले उद्घाटन गर्नुभएको हो ।