वीर बहादुर बम–संवाददाता मुगु । अविरल हिमपातका कारण अवरुद्ध बनेको मुगुलाई राष्ट्रिय राजमार्गसँग जोडने नाग्म–गमगढी सडक खण्ड ४ दिनपछि सञ्चालनमा आएको छ। हिमपातका कारण मंगलबार रातिदेखि अवरुद्ध सडक शुक्रबार बिहानदेखि