नागरिक « Image Khabar


निर्मला हत्याकाण्डमा भारतीय नागरिकमाथि सोधपुछ

कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या घटनाको सन्दर्भमा प्रहरीले एक जना भारतीयलाई पक्राउ गरि अनुसन्धान थालेको छ । घटनाका बेला तीन जना भारतीय नागरिक कञ्चनपुरको

पेशागत तथा नागरिक संस्थाहरूले ‘बालुवाटार न्याय मार्च’ गर्ने

उनीहरूले न्यायाधीश नियुक्तिका प्रणाली र मापदण्ड परिमार्जन गर्नेजस्ता सवालमा न्यायपालिका रूपान्तरणका निम्ति सार्वजनिक प्रतिबद्धता जारी गर्न र त्यसअनुसार तयारी थाल्न दलहरूको ध्यानाकर्षण समेत गराएका छन् ।

अब प्रत्येक नागरिकको हातबाट डिजिटल भुक्तानी हुन्छ– गभर्नर अधिकारी

यसैगरी अन्य बैंक/वित्तिय संस्थाहरू, भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवाप्रदायकहरूलाई समेत छिट्टै नेशनल पेमेन्ट स्वीचमा आबद्ध गराउँदै लैजाने एनसीएचएलले ब

दुर्गा प्रसाईं ‘वर्ष उत्कृष्ट नागरिक !’

संस्थाका उपाध्यक्ष सञ्जीव चापागाईंले स्वागत गरेको कार्यक्रममा सम्मान पत्र ग्रहण गर्दै प्रसाईंले भन्नुभयो, ‘असाधारण मान्छेले नै चामत्कारिक काम गर्ने भएकाले मैले पनि स्वास्थ्य क्षेत्रमा हात हालेको हुँ ।’

नागरिकलाई निराश हुन नदिने गरी काम गर्छौं– मुख्यन्त्री शाही

संघीयता कार्यान्वयनमा गइसकेकाले शून्यबाट काम गर्नुपर्ने अवस्था नरहेको भन्दै उहाँले अधूरा कामलाई पूरा गर्ने बताउनुभयो ।

प्रहरीले अपेक्षाअनुसार काम नगरेको जनताको गुनासो, सुविधामा जाेड दिन प्रहरीकाे आग्रह

सरकार र नागरिकबाट प्रहरीलाई थप सहयोग गर्नु जरुरी त छँदै छ, प्रहरीको क्षमता विकास सँग–सँगै जनताले पाउने सेवालाई पनि सहज, सरल र निष्पक्षतासमेत ध्यान दिनु आवश्यक छ ।

अफगानिस्तानमा नागरिकको भागाभाग, देश छाड्नेको ताँती

आतंकित बनेका उनीहरु राजधानी काबुलबाट धमाधम बाहिरिएका छन् । काबुलस्थित हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले कोलाहलपूर्ण अवस्था रहेको छ ।

पूर्व वाणिज्यमन्त्रीसहित सात अमेरिकी नागरिकमाथि चीनको प्रतिबन्ध

हङकङमा गरिएको सुरक्षा दमनमा भूमिका खेलेको भन्दै अमेरिकाले यसअघि हङकङमा रहेको चिनियाँ अधिकारीलाई प्रतिबन्ध लगाइएको थियो । जवाफमा चीनले पनि प्रतिबन्धको निर्णय गरेको बीबीसीले जनाएको छ ।

डडेल्धुराका ज्येष्ठ नागरिकले पाएनन् कोभिडविरुद्धको दोस्रो खोप, केद्र सरकारसँग माग

तर, महामारीमा जनताको जीउ र स्वास्थ्य बचाउन खोप अनिवार्य भए पनि सरकारले अहिलेसम्म चासो नराख्दा खोपको व्यवस्थापन गर्न जेष्ठ नागरिकहरूले आग्रह गरेका छन् ।

स्वीस बैंकमा नेपालीकाे बचत दोब्बरले बढ्यो, एकै वर्ष २२ अर्बकाे वृद्धि

सन् २०२० मा भारतीयले स्वीस बैंकमा २० हजार ७ सय करोड भारु बचत गरेको पनि जनाइएको छ । भारतीय बचत १३ वर्ष यताकै उच्च रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।