Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


पहिरोका कारण अवरुद्ध नागढुंगा–नौबिसे सडकखण्ड सञ्चालनमा आयाे

काठमाडौं । अविरल वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध नागढुंगा–नौबिसे सडकखण्ड सञ्चदनमा आएको छ । त्रिभुवन राजपथ अन्तरगत चिसापानी धारा नजिकै सोमबार बिहान पहिरो जाँदा करिव दुई घण्टा सो सडकखण्ड अवरुद्ध