Logo २० कार्तिक २०८३, शुक्रबार | Fri, Nov 6, 2026


ममता काफ्ले हत्या प्रकरण : श्रीमतीको शव टुक्रा-टुक्रा पारेको नरेश भट्टद्वारा अदालतमा स्वीकार

काठमाडाैं । अमेरिकाको भर्जिनियामा नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको हत्या तथा बेपत्ता प्रकरणमा अभियुक्त उनका श्रीमान् नरेश भट्टले श्रीमतीको शव टुक्रा-टुक्रा पारेको स्वीकार गरेका छन् । अमेरिकाको भर्जिनियामा नेपाली