कृषि क्षेत्रमा निजी क्षेत्रका खेलाडीहरू हावी हुने र किसानको आयस्रोत घट्ने भन्दै किसानहरूले विरोध गर्दै आइरहेका थिए भने त्यस क्रममा महिनौं प्रदर्शन समेत भएको थियो ।
जलवायु परिवर्तनको विषयलाई प्राथमिकताका साथ उठाउनुका साथै भविष्यमा सँगै काम गर्ने कुरामा जोड दिएकामा मोदीलाई धन्यवाद दिनुभएको छ ।
जलवायु सम्मेलनकै क्रममा प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीका अतिरिक्त बृटिश प्रधानमन्त्री बोरिस जोन्सन, राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसलगायत विश्व नेताहरुसँग अनौपचारिक भेटघाट गर्नुभयो ।
काठमाडौं । नेपालको संविधान दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री मोदीले नेपाली जनता र प्रधानमन्त्री देउवालाई बधाई ज्ञापन
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बलीउड नायक अक्षय कुमारको आमाको निधनप्रति शोक व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले पत्र लेख्दै अक्षयको आमाको निधनप्रति शोक व्यक्त गरेका हुन्। अक्षयले प्रधानमन्त्री
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज राष्ट्रसंघीय सुरक्षा परिषद् वैठकको अध्यक्षता गर्नुहुने भएको छ । भारतीय विदेश मन्त्रालयका अनुसार भर्चुअल सम्मेलनको अध्यक्षता मोदीले गर्नेु हुने छ । अगस्ट महीनाका
छिमेकी मुलुकहरुमा आइपर्ने आपत्–विपतमा सबैभन्दा पहिला आफूहरूले नै एकार्कोलाई मद्दत गर्ने गरेको उहाँको भनाइ छ ।
काठमाडौं, साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनभएको छ । प्रतिनिधि सभाबाट विश्वासको मत पाउनेवित्तिकै मोदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिनुभएको हो ।
वर्ष २०२१ को विश्व प्रेस स्वतन्त्रता सूचांकमा भारत १८० देश मध्ये १४२ औँ स्थानमा छ । भारतको तुलनामा नेपालको अवस्था राम्रो देखिएको छ । नेपाल यो सूचीमा १०६ नम्बरमा छ
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना महामारीमा पिल्सिएका ८० करोड गरीब जनतालाई आगामी दिपावलीसम्मका लागि निशुल्क खाद्यान्न्न उपलब्ध गराउने घोषणा गर्नुभएको छ । साथै १८ बर्ष माथिका सवै नागरिकलाई