Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


‘बी’ डिभिजन लिगः नयाँबस्ती र टुसाल बराबरीमा

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा नयाँबस्ती युवा क्लबले टुसाल युथ क्लबसँग बराबरी खेलेको छ । बुधबार भएको खेलमा नयाँबस्तीले टुसालसँग १–१ गोलको बराबरी खेलेको हो । एन्फा