Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


‘मानवअधिकार उल्लंघनका आरोपीलाई प्रहरी महानिरीक्षक बनाइयो’

बुधबार आयोगको कार्यालयमा आयोजित पत्रकार भेटघाटका क्रममा बोल्दै आयोगका सदस्य ठाकुरले नवनियुक्त प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई मानव अधिकार उल्लंघनकर्ताको आरोप रहेको बताउनुभयो ।