Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


नवलपुरमा एक सय पचास बिघामा पाकेको धान बाढीले बगायो

बिबेक भण्डारी नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ वगुवनमा बाढीका कारण एक सय पचास बिघाको धान नष्ट भएको छ । वगुवनमा लगाइएको एक सय ५० बिघाको चैतेधान नष्ट गरेको