त्यस्तै, पर्यटनतर्फ ३० लाख, सूचना तथा सञ्चारतर्फ २५ लाख र साहित्य कला संस्कृतितर्फ १५ लाख रुपैयाँ विनियोजन गरिएको छ । धरानको अव्यवस्थित तथा सुकुम्बासी बस्ती व्यवस्थापनतर्फ २५ लाख रुपैयाँ बजेट
राईको शालिक धरान उपमहानगरपालिका–२० स्थित ब्रिटिस गोर्खा स्मृति पार्कमा एक कार्यक्रम आयोजना गरी अनावरण गरिएको हो ।
किरात राई यायोक्खा सुनसरीको आयोजनामा गरिएको साकेला सिली प्रर्दशनमा सुनसरी, मोरङ, धनकुटा, खोटाङ, भोजपुर, उदयपुर लगायतका जिल्लाबाट २० हजार भन्दा बढि किरात राईहरू साकेला नाच्न उपस्थित भएका थिए ।
सुनसरी । सुनसरीको धरानमा महिला हिंसा विरुद्ध प्रदर्शन गरिएको छ । शुक्रबार धरानका सबै कलेजमा अध्ययनरत विद्यार्थीहरुले र्याली निकालेर प्रदर्शन गरेका छन् । धरानको महेन्द्र क्याम्पस, पब्लिक माध्यमिक विद्यालय, धरान
मेयर आफै झाडु लिएर बजार सरसफाइमा निस्किएपछि उपमहानगरपालिकाका सफाई कर्मचारी, नगर प्रहरी, स्थानीय वासिन्दा र विभिन्न संघसंस्थाका प्रतिनिधि, बैंक कर्मचारीहरूले साथ दिएका थिए ।
सुनसरी । सुनसरीको धरानमा एक युवकको हत्या भएको छ । सुनसरीको धरान उपमहानगरपालिका–५ तल्लो देउराली नजिकै सेउती खोलाको बगरमा एक पुरुषको बीभत्स हत्या गरिएको शव प्रहरीले फेला पारेको छ ।
सपथ ग्रहण कार्यक्रममा प्रदेश १ का सभामुख प्रदिप भण्डारीले निर्वाचित जनप्रतिनिधिहरूलाइ बधाई दिँदै धरानको विकास र समृद्धिमा एकभएर लाग्न सुझाव दिनुभयो ।
काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित हुनुभएको छ । राजनीतिक दल र दलका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार राई फराकिलो मतान्तरसहित धरानको मेयरमा निर्वाचित हुनुभएको
साकेलाको अवसरमा पितृको सम्झना गर्दै भलबाढी नआओस्, अन्नबाली सप्रियोस्, प्राकृतिक प्रकोप नआओस् भनी कामना गर्ने गरेको किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राइले जानकारी दिनुभयो ।
वडाकाे मतगणना गर्ने क्रममा १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएपछि माओवादीले विरोध जनाएको हाे ।